काठमाडाैं । चीनको उत्तरी भागमा रहेको शाङ्सी प्रान्तको एक कोइला खानीमा आएको बाढीको कारण फसेका चार जनाको मृत्यु भएको प्रान्तीय आपतकालीन व्यवस्थापन प्राधिकरणले बुधबार जनाएको छ । बाढी दुर्घटना शाङ्सीको जिनचेङ सहरमा अवस्थित शाङ्सी लनहुआ समूहको आबद्ध जुसान कोइला कम्पनीको जुसान खानीमा जनवरी २७ मा बिहान करिब ५ बजे भएको थियो । स्थानीय आपतकालीन व्यवस्थापन […]