दाङ–रोक्का जग्गा फुकुवा गर्ने बारेमा लुम्बिनी प्रदेश सरकारले लिखित प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ। रोक्का जग्गा संघर्ष समिति मार्फत आह्वान गरिएको आन्दोलनको कार्यक्रम स्थगित भएको संयोजक सुरज खड्काले जानकारी दिए । भदौ २० र २१ गतेका संघर्षका कार्यक्रम स्थगित गरिएको छ । मुख्यमन्त्री कार्यालयमा धर्ना दिने, यातायाताका साधन ठप्प पार्ने, मसाल जुलुस निकाल्ने जस्ता […]