रुपन्देही । साढे दुई वर्षअघि रोक्का गरिएको लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा जग्गा फुकुवा प्रक्रिया अघि बढेको छ । लामो समय जग्गा रोक्का भएपछि जीवन निर्वाहमा समस्या भएको भन्दै स्थानीयले जग्गा फुकुवाको लागि आन्दोलन गर्दै आएका थिए । प्रदेश सरकारले स्थायी राजधानी घोषणा गरेपछि रोक्का गरेको जग्गा फुकुवा गर्न गठित समितिले फुकुवासम्बन्धी तयार पारेको प्रतिवेदन […]