काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघले नारायणदेव राणा संयोजक रहेको ब्ल्याकवेल्ट कमिटीलाई १९औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको तयारी निरीक्षणको जिम्मेवारी दिएको छ । ‘एसियन गेम्समा सहभागी हुने कराते खेलाडीहरुको तयारीलाई निरीक्षण गर्न र प्रशिक्षकहरुलाई आवश्यक निर्देशन सहित कार्यमा सहयोग गरी दिन हुन जानकारी गराइन्छ’ कराते महासंघका महासचिव दावा गुरुङद्वारा हस्ताक्षरित पत्रमा भनिएको […]
The post राणा संयोजक रहेको कमिटीलाई निरीक्षणको जिम्मेवारी first appeared on Hamro Khelkud.