वाईसीएसल संयोजक देवकोटा घाइते

काठमाडौँ, ४ फागुन ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन गर्ने क्रममा माओवादी निकट युवा संगठन वाइसिएलका संयोजक सुमन देवकोटा घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको युवा नेताहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अखिलका अध्यक्ष सुदेश पराजुली पक्राउ परेका छन् । उनी नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ […]

सम्बन्धित सामग्री

अखिल अध्यक्ष पराजुली पक्राउ, वाईसीएसल संयोजक देवकोटा घाइते

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अखिलका अध्यक्ष सुदेश पराजुली पक्राउ परेका छन् । उनी नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् । प्रदर्शनकै क्रममा माओवादी निकट युवा संगठन वाइसिएलका संयोजक सुमन देवकोटा भने घाइते भएका छन् । एमसीसीसम्बन्धी प्रस्ताव आज संसद् बैठकमा […] The post अखिल अध्यक्ष पराजुली पक्राउ, वाईसीएसल संयोजक देवकोटा घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.