काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेताद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले महासचिव विप्लवलाई कारबाही गरेको छ। आजदेखि चितवनमा सुरु भएको भेलाले महासचिव विप्लवलाई कारबाही गरेर नयाँ संयोजक तोकेको हो। यस्तै, भेलाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पनि कारबाही गरेको छ। विप्लवलाई कारबाही गरेर धर्मेन्द्र बास्तोलालाई पार्टीको संयोजक तोकेको छ। यसअघि, विप्लवले पार्टीको हितविपरीत लागे