यू–२० को बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

भारतमा हुने साफ यू–२० च्याम्पियनसिप र बहराइनमा हुने एएफसी यू–२० एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक मेघराज केसीले टोलीमा बोलाइएका ४१ खेलाडीमध्ये ११ खेलाडीलाई बाहिर राखेका हुन् । नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलङ्कासँग र ३१ मा भारतसँग खेल्नेछ ।नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानस

सम्बन्धित सामग्री

म्यानमारले एशियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने

एजेन्सी । म्यानमारले चीनको हाङ्जाओमा हुने एशियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने भएको छ । खेलकुद तथा युवा मामिला मन्त्रालयअन्तर्गतको खेलकुद तथा शारीरिक शिक्षा विभागका निर्देशक खुन जार आङले हाङ्जाओ खेलकुदमा सात खेलका खेलाडी, प्रशिक्षक र टोली व्यवस्थापनकसहित १७३ सदस्यीय प्रतिनिधि मण्डल पठाउने बताउनुभएको हो ।६३ पुरुष र ४८ महिला खेलाडीले फुटबल, तेक्वान्दो, उसु, […]

ब्याडमिन्टन खेलका लागि ११ खेलाडी छनोट

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा ब्याडमिन्टनका लागि ११ जना खेलाडी छनोट भएका छन् । कास्कीमा प्रतियोगितालाई लक्षित गरी हाल विभिन्न खेलका लागि छनोट प्रक्रिया जारी छन्...

यू–२० को बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

नेपाली यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रशिक्षणको आधारमा दोस्रो चरणका लागि ३० खेलाडी चयन गरेको हो । ४१ मध्ये ११ खेलाडी...

यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिए

काठमाडौँ- बन्द प्रशिक्षणमा रहेको यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा बोलाएका ४१ खेलाडी मध्ये ११ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भारतमा हुने साफ यु–२० प्रतियोगिता र बहराइनमा हुने एएफसी यु–२० एसियन कप छनोटको लागि टोली बन्द प्रशिक्षणमा रहेको छ । साफ […]

यू-२० को प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए, को को छन् क्याम्पमा ?

काठमाडौं : साफ यू-२० च्याम्पियनसीप र एएफसी यू २० एसिया कप छनोटको तयारीमा रहेको नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले खेलाडी संख्या ३० मा झारेका छन्। यसअघि ४१ जना खेलाडी प्रशिक्षणमा रहेकोमा ११ जना बाहिरिने छन् भने ३० जनाले प्रशिक्षणलाई निरन्तरता दिनेछन्। नेपाली टोलीले जुलाई २५ मा माल्दिभ्स, जुलाई २७ मा…

लियोनविरुद्ध पिएसजीको सिनियर ११ खेलाडी नहुने

एजेन्सी – फ्रेन्च लिग वानमा आइतबार राति शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) आफ्नो सिनियर ११ खेलाडीविना लियोन भ्रमणमा निस्कने छ । चोट र अन्तर्राष्ट्रिय ड्युटी (अफ्रिकन कप अफ नेसन्स) का कारण पिएसजीले लियोनविरुद्ध सिनियर ११ खेलाडीविना खेल्नुपर्ने भएको हो । एन्जल डि मारिया, जुलियन ड्राक्सलर, ड्यानिलो पेरेइरा, लेभिन कुर्जावा, जियानलुइजी डोन्नररुम्मा, लियोनले मेस्सी, एलेसान्द्रे […]

बाबरको कप्तानीमा आइसिसी ड्रिम ११ को घोषणा

विश्व खेलकुदमा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको समाप्तिसँगै उत्कृष्ट ११ खेलाडी घोषणा हुने गर्छ । विशेषगरी क्रिकेट र फुटबलमा ड्रिम ११ टोली घोषणालाई बढी नै महत्व दिने गरिएको छ । दुबईमा आइतबार सम्पन्न सातौँ संस्करणको...

११ खेलाडी छनोट

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी मंगलबार छनोट भएका छन् ।

११ खेलाडी प्रतियोगिताका लागि छनोट

काठमाडौं । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् । दक्षिण कोरियाको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगितका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आ–आफ्नो स्पर्धामा […] The post ११ खेलाडी प्रतियोगिताका लागि छनोट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यी हुन् भारतविरुद्ध खेल्ने सुरुवाती ११ खेलाडी

भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले गोल रक्षक किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ घोषणा गरेको हो।