म्यानमारले एशियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने

एजेन्सी । म्यानमारले चीनको हाङ्जाओमा हुने एशियाली खेलकुदमा १ सय ११ खेलाडी पठाउने भएको छ । खेलकुद तथा युवा मामिला मन्त्रालयअन्तर्गतको खेलकुद तथा शारीरिक शिक्षा विभागका निर्देशक खुन जार आङले हाङ्जाओ खेलकुदमा सात खेलका खेलाडी, प्रशिक्षक र टोली व्यवस्थापनकसहित १७३ सदस्यीय प्रतिनिधि मण्डल पठाउने बताउनुभएको हो ।६३ पुरुष र ४८ महिला खेलाडीले फुटबल, तेक्वान्दो, उसु, […]