न्यूजिल्याण्डमा ६ जनामाथि चक्कुले आक्रमण गर्ने व्यक्ति मारिए

अकल्याण्ड– न्यूजिल्याण्डको एक सुपरमार्केटमा ६ जनामाथि चक्कुले आक्रमण गर्ने व्यक्ति मारिएका छन् । ६ जनालाई घाइते बनाउने हिंस्रक अतिवादीलाई प्रहरीले मारेको बीबीसीले जनाएको छ । न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नले यो आक्रमणलाई आतंकवादी आक्रमण भनेकी छन् । आक्रमणकारी श्रीलंकाली नागरिक भएको जनाइएको छ । न्यूजिल्याण्ड सरकारले आक्रमणकारी पहिलादेखि नै निगरानीमा रहेको बताएको छ । आक्रमणकारी इस्लामिक […]

सम्बन्धित सामग्री

यादवलाई आक्रमण गर्ने व्यक्ति कर्मचारीलाई कालोमोसो दलेको पुरानो घटनामा पनि संलग्न

२० भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यक्ति श्यामबहादुर सापकोटा यसअघि पनि पक्राउ परिसकेको व्यक्ति भएको खुलेको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटाले यसअघि वैदेशिक रोजगार विभागका कर्मचारीलाई कालोमोसो दलेको भेटिएको छ । त्यसक्रममा उनी पक्राउ परेर छुटेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले […]

प्रहरीमाथि आक्रमण गरी स्थानीयले भगाए हतियारसहित पक्राउ परेका व्यक्ति

बारा – बारामा प्रहरीमाथि आक्रमण गरी स्थानीयले हतियारसहित पक्राउ परेका एक जना व्यक्तिलाई भगाएका छन् । बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले आज मङ्गलवार बिहान प्रहरीमाथि आक्रमण गरी भरुवा बन्दुकसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई भगाएका हुन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) जयकिशुन कुर्मीले जानकारी गराउनुभयो । स्थानीयको आक्रमणमा परि वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) पदमबहादुर शाही र प्रहरी सहायक निरीक्ष...

न्यूयोर्कमा लेखक सलमान रुश्दीमाथि चक्कु आक्रमण, भेन्टिलेटरमा राखेर उपचार हुँदै

भारतमा जन्मिएका ब्रिटिश-अमेरिकी लेखक सलमान रुश्दीमाथि आक्रमण भएको छ। अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा सहभागी भइरहँदा उनीमाथि चक्कु प्रहार भएको हो। आक्रमणमा अर्को एक व्यक्ति पनि घाइते भएको बीबीसीले उल्लेख गरेको छ। अहिले रुश्दीको स्वास्थ्य अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। रुश्दी हाल बोल्न सकिरहेका छैनन् र उनको…

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडाैं : नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी चढेको गाडीमा आक्रमणमा संलग्नलाई कारबाही  गर्न माग गरेको छ।संघले शनिबार विज्ञप्ती जारी गर्दै गिरीमाथि आक्रमण गर्ने समूहको पहिचान गरि कारबाही गर्न सरकारसँग माग गरेको हो। गिरीलाई लक्षित गरी उनी सवार गाडीमा बिहीबार आक्रमण गरिएको थियो।विज्ञप्तिमा भनिएकाे छ,  ‘चिकित्सकलाई नै लक्षित गरी सांघातिक हमला गर्ने र यस्ता अमानवीय गतिविधिमा संलग्न जो कोही व्यक्ति वा समूहको अबिलम्ब पहिचान गरी दोषीलाई प्रचलि

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षमाथि आक्रमण

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी चढेको गाडीमा बिहीबार अज्ञात समूहले  आक्रमण  गरेको  छ  ।  निवासबाट  कार्यालय  जाने  क्रममा  गिरी  चढेको  गाडीमाथि  काँडाघारीमा  अज्ञात  समूहले  आक्रमण  गरेको  आयोगले  बिहीबार  जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  बिहान ११ बजेतिर आक्रमण भएको हो । पदीय दायित्व  निर्वाहमा  अहोरात्र  खटिरहनुपर्ने  व्यक्तिमाथि  आक्रमण  गर्ने  व्यक्ति  तथा...

सुनसरीको देवानगञ्जमा स्याल आतंक, दर्जनौं व्यक्ति घाइते

सुनसरीको देवानगञ्ज गाउँपालिकामा स्याल आतंक दिनप्रतिदिन बढ्दै गएको छ । स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घरपालुवा जनावर घाइते भएका छन् ।  स्यालले खेतमा काम गरिरहेका किसान, घरमा बसैका मानिस, खेलिरहेका बालबालिका र घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढेको छ ।  करीब ५-६ वटा स्यालको समूहले देवानगञ्ज गाउँपालिकाका वडा नम्बर १,२,३,६ र ७ मा आतंक मच्चाएको छ ।  देवानगञ्ज गाउँपालिका–७ की ७० वर्षीय मजियादेवी मेहता आफ्नै पसलमा बसिरहेको बेला अचानक स्यालले आक्रमण गरेपछि घाइते भएकी ...

क्रिकेट मैदानमा प्रवेश गर्ने व्यक्ति पक्राउ

भारत र इंग्ल्याण्डबीच ओभल मैदानमा चलिरहेको चौथो टेस्टको दोस्रो दिन एक व्यक्ति मैदानमा प्रवेश गरेर खेलाडीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्ति मैदानमा प्रवेश गरेर जोनी बेयर्सटोलाई धक्का दिएका थिए । जार्वो नाम गरेका तीन व्यक्ति बिहानको सत्रमा मैदानमा प्रवेश गरेका थिए । भारतीय बलर उमेश यादवको नक्कल गर्दै उनले बेयर्सटोलाई धक्का दिएका थिए । यसअघि पहिलो दुई टेस्ट खेलमा पनि उनले यस्तै हरकत गरेका थिए । अहिले भने उनलाई पक्राउ गरिएको छ । इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्डले भन

अफगानिस्तानमा आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन अमेरिकाको चेतावनी

काठमाण्डौ – अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेट आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । अमेरिकाले अफगानिस्तानमा रहेको आईएसको शाखाबाट काबुल विमानस्थलमा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो । यस्तै, अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संस्थालाई पनि सचेत गराइएको छ । काबुल विमानस्थलबाट अहिलेसम्म १७ हजार मानिसलाई बाहिर निकालेको र यसमध्ये २५ सय जना अमेरिकी नागरिक रहेका बीबीसीले जनाएको छ । काबुल विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेक...

माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीदमाथि आक्रमण गरेको आरोपमा तेस्रो व्यक्ति पक्राउ

माल्दिभ्स / माल्दिभ्स प्रहरीले आइतबार पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नशीदमाथिको आक्रमणमा सम्लग्नता रहेको भनी आरोपित तेस्रो व्यक्ति पक्राउ गरेको छ । आक्रमणमा सम्लग्नता रहेका भनिएका दुई आरोपितलाई प्रहरीले शनिवार पक्राउ गरी अनुसन्धान सुरू गरेको बताइएको छ । “मे ३ मा पूर्व राष्ट्रपतिमाथि भएको आक्रमणका तेस्रो योजनाकारलाई आइतबार बिहान पक्राऊ गरिएको छ,” माल्दिभ्सको प्रहरीले ट्वीट... The post माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीदमाथि आक्रमण गरेको आरोपमा तेस्रो व्यक्ति पक्राउ appeared first on Purbeli News.