न्यूयोर्कमा लेखक सलमान रुश्दीमाथि चक्कु आक्रमण, भेन्टिलेटरमा राखेर उपचार हुँदै

भारतमा जन्मिएका ब्रिटिश-अमेरिकी लेखक सलमान रुश्दीमाथि आक्रमण भएको छ। अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा सहभागी भइरहँदा उनीमाथि चक्कु प्रहार भएको हो। आक्रमणमा अर्को एक व्यक्ति पनि घाइते भएको बीबीसीले उल्लेख गरेको छ। अहिले रुश्दीको स्वास्थ्य अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। रुश्दी हाल बोल्न सकिरहेका छैनन् र उनको…

सम्बन्धित सामग्री

न्युयोर्कको क्वीन्समा एकाविहानै दुई पुरुषमाथि पछाडिबाट चक्कु प्रहार

न्युयोर्कको क्वीन्समा एकाविहानै दुई पुरुषमाथि पछाडिबाट चक्कु प्रहार भएको छ । बुधवार बिहान दोहोरो छुरा प्रहारबाट ७५ बर्षका र ४१ बर्षका पुरुषहरु घाइते भएका छन् । उनीहरुको स्थीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । आक्रमण बिहान साढे ७ बजे स्प्रिंगफिल्ड गार्डनमा भएको प्रहरीले बताएको छ । प्रहरीले दुई जना घाइते पुरुषहरूलाई गाई आर ब्रेवर […]

चक्कु प्रहारबाट युवक गम्भीर घाइते

हेटौंडा उपमहानगरपालिका– ९ मा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । हेटौंडा ९ कर्राका २८ वर्षीय अजित लामामाथि चक्कु प्रहार भएको हो ।  हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई...

चक्कु प्रहारबाट एकजना घाइते, एक पक्राउ

बैतडी : चक्कु प्रहारबाट बैतडीमा एकजना घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका-२ शर्मालीमा स्थानीय व्यापारी लालसिंह साउद रहेका छन्।साउदलाई शिवनाथको मडै गाउँका पारश मडैले बिहीबार चक्कु प्रहार गरी घाइते बनाएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।  चक्कु प्रहारबाट साउदको पिठ्यूँमा घाउ भएको र उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। चक्कु प्रहार गर्ने मडैलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।दुवै जनाबीच मदिरा

मध्य लण्डनमा दुई प्रहरीमाथि छुरा प्रहार, आक्रमणकारी नियन्त्रणमा

मध्य लण्डनमा शुक्रबार दुई जना प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ। उक्त घटनालाई आतंकवादसँग सम्बन्धित नठानिएको महानगरीय प्रहरीले जनाएको छ।लण्डनको वेस्ट इन्डमा रहेको लेस्टर स्क्वायर नजिकै उक्त व्यक्तिले प्रहरीमाथि चक्कु प्रहार गरेको थियो। छुरा प्रहारबाट घाइते भएका दुई अधिकारीको अस्पतालमा उपचार भइरहेको जनाइएको छ। आक्रमणकारीलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको थियो।आक्रमणकारीलाई आपतकालीन कामदारमाथि आक्रमण गरेको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ। बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निध

लेखक सलमान रुश्दी भेन्टिलेटरमा, एउटा आँखा गुम्न सक्ने

लेखक सलमान रुश्दीमाथि अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रमको क्रममा आक्रमण भएको छ । उनमाथि स्टेजमा रहेका बेला चक्कु आक्रमण भएको हो । उनको अवस्था अहिले गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुश्दीका एजेन्टले उनको अवस्थालाई इंगित गर्दै ‘खबर राम्रो नरहेको’ बताएका छन्। भेन्टिलेटरमा रहेका लेखक रुश्दी बोल्न नसक्ने अवस्थामा रहेको […]

बारामा ११ वर्षीय बालकमाथि चक्कु प्रहार, नेपालगञ्जमा उपचार हुँदै

नेपालगञ्ज, ११ माघ । बाँकेमा ११ वर्षका बालकमाथि चक्कु प्रहार भएको छ । खजुरा गाउँपालिका–५, उढरापुरमा ११ वर्षीय ध्रुव काँदुमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । ध्रुवको कानको तल चक्कु प्रहार गरिएको र बेहोस अवस्थामा भेटिएका थिए । उनलाई सोमबार राति ८ बजेतिर चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । धु्रवका बुवा कुखुराको फार्ममा […]

कैलालीमा चक्कु प्रहारबाट एक युवक घाईते, तीन जना पक्राउ

न्युज अफ नेपाल, काठमाडौं । कैलालीमा चक्कु प्रहारबाट एक युवक गम्भिर घाईते भएका छन् । लम्किचुहा नगरपालिका वडा नं. १ कुन्टिखेतका दिनेश नेपाली छिमेकको विवाहमा नाच गानको रमाइलो हेरिरहेको बेला अग्यात समुहको चक्कु प्रहारबाट उनी घाईते भएका हुन । चक्कु प्रहारबाट गम्भीर घाइते भएका नेपाली लम्कीस्थित अस्पतालमा उपचार हुन नसकेपछि कोहोलपुर मेडिकल कलेजमा उपचार भइरहेको […]

कैलालीमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

कैलाली झगडाको क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।  कैलालीको भजनी नगरपालिका–३ ठेकीपुर बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गर्दा टिकापुर नगरपालिका–८ कालीमाटी बस्ने १८ को  अनुप साउदको मृत्यु भएको हो । शुक्रबार राति टिकापुर नगरपालिका–८ कालिमाटी क्षेत्रमा यी दुईबीच समान्य सामान्य विवादका क्रममा किरण साउदले अनुप साउदलाई चक्कु प्रहार गरेका प्रहरीले जानकारी दिएको छ । घाइते अनुपको उपचार क्रममा टीकापुर अस्पतालम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालील

मदिरा खाएर सर्लाहीको ईश्वरपुरमा चक्कु हानी युवकको हत्या

सर्लाही : जिल्लाको ईश्वरपुरमा गएराति चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ।ईश्वरपुर नगरपालिका वडा नं. ४, सागरनाथका ५८ वर्षीय पाल दोर्जे स्याङतानले सोही ठाउँका ३५ वर्षीय कृष्ण बहादुर स्याङ्बोलाई चक्कु प्रहार गरी हत्या गरेका हुन्। पुरानो रिसिबीको कारण एक आपसमा विवाद हुँदा दोर्जेले कृष्ण बहादुरलाई चक्कु प्रहार गरेका प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते एका कृष्ण बहादुरलाई लालबन्दीस्थित मोडेल हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमा नै मृत्यु

वृद्धले आफ्नै पेटमा चक्कु धसेपछि...

इलाम : देउमाई नगरपालिका–४ पानीटाटर बस्ने वर्ष ७६ को लालबहादुर कटुवालले आफ्नै पेटमा चक्कु प्रहार गरी घाइते भएका छन्। अन्दाजी १०:४५ बजेको समयमा आफ्नै पेटमा चक्कु हानेका उनलाई तत्काल आफन्त तथा स्थानीयले देख्न साथ प्राथमिक उपचार गरी थप उपचारको लागि झापास्थित बिएनसी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय इलामका हवल्दा...