२६ असार, बुटवल । रुपन्देहीका सबै स्थानीय तहका प्रमुखहरुले साउन १ गतेदेखि संघीय सरकारले लागू गर्ने भनेको एकीकृत सम्पत्ति करका सम्बन्धमा अन्योलता उत्पन्न भएको बताएका छन् ।
संघीय सरकारले यसअघि साउन १ गतेदेखि सबै स्थानीय तहमा एकीकृत सम्पत्ति कर लागू गर्ने ऐनमै व्यवस्था गरेकोमा अहिले एकाएक ऐन परिवर्तन गरेपछि अन्योलता उत्पन्न …