कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले एकीकृत सम्पत्ति कर लागू गरेको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले करका दर रेटहरू निर्धारण गरी लागू गरेको हो।
स्थानीय सरकार सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ को परिच्छेद ९ मा एकीकृत सम्पत्ति करसम्बन्धी भएको व्यवस्था अनुसार नगरपालिकाको अधिकार क्षेत्रभित्र कर लगाउन ...