भक्तपुर । नेपाली काँग्रेस भक्तपुरले बुधबार एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर ...
रुपन्देही । एकीकृत सम्पत्ति कर घटाउन आफूहरूले राखेको माग बहुमतका आधारमा सम्बोधन नभएको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको १४औँ विशेष नगरसभा एमालेका सदस्यहरूले बहिष्कार गरेका छन् । एकीकृत सम्पत्ति करमा १० प्रतिशतभन्दा बढी वृद्धि गर्न नहुने एमाले जनप्रतिनिधिको सुझावलाई लत्याएको भन्दै नेकपा एमालेका नगर सदस्यहरूले बहिष्कार गरेको बताएका छन् । ७ सय प्रतिशतसम्म बढाइएको यो कर […]
होटल संघ नेपाल(हान) ले काठमाडौं महानगरपालिकासँग एकीकृत सम्पत्ति करमा ९० प्रतिशत छुट तथा व्यवसाय करमा शतप्रतिशत छुट माग गरेको छ ।कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने देखिएकाले हानले कार छुटको माग गरेको हो । होटलहरुमा लगाइँदै आएको एकीकृत सम्पत्ति करमा यस […]
बनेपा नगरसभाबाट पारित एकीकृत सम्पत्ति कर ‘अव्यवहारिक र अस्वाभाविक’भएको भन्दै नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि र कांग्रेस बनेपा नगरसमितिले घटाउन माग गरेको छ ।