रोल्पा – स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५५ ले स्थानीय तहलाई दिएको एकीकृत सम्पत्ति कर लगाउने अधिकारबारे समयमै निर्णय गर्न नसक्दा रोल्पाका स्थानीय तहहरुमा अन्योलता देखा परेको छ ।
ऐनमा स्थानीय सरकारले साउन १ गतेदेखि एकीकृत सम्पत्ति कर लगाउनु पर्ने भनिएको भए पनि स्थानीय तह अलमलमा छन् । स्थानीय तहहरूले के गर्ने र कस...