८ वैशाख, जनकपुरधाम । जनकपुरमा भएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलन १७ बुँदे घोषणा-पत्र जारी गर्दै सकिएको छ ।
शुक्रबार जनकपुरमा सुरु भएको सम्मेलनले मुक्त हरवाचरवाहरूको पुनःस्थापनासम्बन्धी कार्यविधि र कार्ययोजनालाई अबिलम्व पारित गरी लगत …