ट्रम्पले मंगलबार आत्मसमर्पण गर्ने र अभियोगको सामना गर्ने अपेक्षा, सोमबार न्युयोर्क आउने

पूर्व राष्ट्रपतिलाई सबैभन्दा पहिले न्यूयोर्कमा शुक्रबार आत्मसमर्पण गर्न भनिएपनि उनका वकिलले थप समय आवश्यक भएको बताएपछि उनी मंगलबार अदालतमा उपस्थीत हुने अपेक्षा गरिएको छ । ट्रम्पले अभियोगमा व्यापार ठगीसँग सम्बन्धित ३० भन्दा बढी मुद्दाहरूको सामना गर्नु परेको छ । पूर्व राष्ट्रपतिलाई अर्को मंगलबार दिउँसो २ बजेर १५ मिनेटमा म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको […]

सम्बन्धित सामग्री

न्युयोर्क सिटीका मेयर आडम्सविरुद्ध आपराधिक अभियोग, राजिनामा दिन चौतर्फी दवाव

न्युयोर्क सिटीका मेयर एरिक आडम्सविरुद्ध न्युयोर्कमा आपराधिक अभियोग लगाइएको छ । योसँगै उनी आपराधिक अभियोगको सामना गर्ने न्युयोर्क सिटीका पहिलो मेयर भएका छन् । मेयर आडम्सले आफूमाथिका अभियोगविरुद्ध लड्ने बताएका छन् । अभियोगपत्र अहिलेसम्म पनि बन्द राखिएको छ भने उनले कस्तो अभियोगहरुको सामना गर्ने सार्वजनिक गरिएको छैन । साथै उनले कहिले अधिकारीहरू समक्ष आत्मसमर्पण गर्नेछन् […]

जर्जियाको जेलमा ट्रम्पको यस्तो थियो 'कैदी विवरण'

जर्जिया। सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा परिवर्तन गर्ने षड्यन्त्र गरेको आरोपमा डोनाल्ड ट्रम्पले जर्जियामा आत्मसमर्पण गरेका छन् ।  यस्तो गम्भीर आरोपमा पहिलो पटक अमेरिकी पूर्व राष्ट्रपति पक्राउसमेत परेका हुन । देशको सुरक्षालाई खतरामा पार्ने जस्ता आरोपको सामना गर्दै आएका ट्रम्प केही समयका लागि धरौटीमा छुटे पनि जे...

आत्मसमर्पण गर्न न्युयोर्क आइपुगे ट्रम्प

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार आफ्नो निजी विमानमा न्युयोर्क सिटीमा आइपुगेका छन् । पोर्न स्टारलाई भुक्तान गरिएको रकमको अनुसन्धानबाट उत्पन्न आरोपहरूको सामना गर्नका ट्रम्प मंगलबार अदालतमा उपस्थीत हुनेछन् । उनका वकिलहरूले अदालतमा क्यामेरा राख्न नदिने तर्क गरेका छन् । ट्रम्पले मंगलबार म्यानहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयमा आत्मसमर्पण गर्ने र मुद्दाको लागि न्यायाधीशसमक्ष उपस्थित हुनु अघि […]

के अब ट्रम्प पक्राउ पर्छन् ?

ट्रम्पविरुद्ध अभियोग लगाउनका लागि म्यानहटन ग्राण्ड जुरीले मतदान गरेकाले आगामी दिनहरूमा डिस्ट्रिक्ट एटोर्नी एल्भिन एल ब्रागका लागि काम गर्ने अभियोजकहरूले ट्रम्पलाई आत्मसमर्पण गर्न र अभियोगको सामना गर्न आग्रह गर्नेछन्। विशेष अभियोगहरू उनी उपस्थित भएपछि घोषणा गरिनेछ। ट्रम्प पक्राउ परेमा वा आत्मसमर्पण गरेमा उनको फिंगरप्रिन्ट हुनेछ। उनको फोटो खिचिनेछ। उसलाई हातकडी पनि लगाउन सकिन्छ। अब ट्रम्पले […]

ट्रम्पका राजनीतिक सहयोगी ब्याननबाट एफबीआईसमक्ष आत्मसपर्मण, राखियो हिराशतमा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक सहयोगी स्टिभ ब्याननले एफबीआई समक्ष आत्मसमर्पण गरेका छन् । जनवरी ६ मा क्यापिटल हिल आक्रमणको छानबिन गर्ने हाउस चयन समितिलाई सहयोग गर्न अस्वीकार गरेपछि उनीबिरुद्ध संसदको आपराधिक अवहेलनाको अभियोग लगाइएको थियो । आत्मसपर्मणपछि ब्याननलाई हिराशतमा लिइएको छ । विगतमा पनि संसदको अवहेलनाको आरोप डेमोक्रेटिक र रिपब्लिकन प्रशासनका अधिकारीहरूले सामना गरेका […]

अष्ट्रेलिया सामु पाकिस्तानको आत्मसमर्पण

अष्ट्रेलियाले २४ वर्षपछि आगामी मार्चमा पाकिस्तानको भ्रमण गर्ने भएसँगै सम्भवतः अनुग्रहित बनेको पाकिस्तानले कडा भएर सामना गर्न सकेन ।