एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा परिवर्तन गर्न खोजेको आरोपको सामना गर्दै बिहीबार अदालतमा हाजिर भएका थिए । डोनाल्ड ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका छन्, यस मामिलामा अब अगस्ट २८ मा यो मुद्दाको टुंगो लाग्नेछ । अब प्रश्न उठ्छ कि यदि डोनाल्ड ट्रम्प दोषी प्रमाणित भएमा उनी राष्ट्रपतिको चुनाव […]
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला फेरि समस्यामा परेका छन् । यसैबीच उनले वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि गर्दै देश नर्क बन्दै गइरहेको बताएका छन् ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्यूयोर्क पुगेका छन् । पोर्नस्टार स्टर्मी डेनियलसँगको अफेयर र त्यसपछि उनलाई मौन बनाउन पैसा दिएको आरोपमा उनी मंगलबार अदालतमा उपस्थित हुनेछन् ।
एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्ना समर्थकहरूलाई अर्को हप्ता मंगलबार गिरफ्तार हुने अपेक्षा गर्दै व्यापक विरोध प्रदर्शन गर्न आग्रह गरेका छन्।
एजेन्सी । सोभियतकालीन नेता मिखाइल गोर्भाचोभले शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य विषयहरूमा असहमति रहेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो । बाइडेनले सत्ता सम्हालेपछि दुई शक्तिहरूले एउटा सम्झौता विस्तार गरिसकेका छन् जसले दुबै पक्षलाई १५५० आणविक हतियारलाई सीमित गर्न मद्दत गरेको छ ।