अष्ट्रेलिया सामु पाकिस्तानको आत्मसमर्पण

अष्ट्रेलियाले २४ वर्षपछि आगामी मार्चमा पाकिस्तानको भ्रमण गर्ने भएसँगै सम्भवतः अनुग्रहित बनेको पाकिस्तानले कडा भएर सामना गर्न सकेन ।