एमालेले संसद्लाई बन्धक बनायो, देश र जनताको बेवास्ता गर्योः भुसाल

काठमाडौं, असोज ४ । नेपाली कांग्रेसकी नेतृ एवं सचेतक पुष्पा भुसालले देश र जनताभन्दा दलीय स्वार्थमा चुर्लुम्म डुबेर एमालेले संसद्लाई बन्धक बनाएको आरोप लगाएकी छन् । कोभिडको भ्याक्सिनलगायत स्वास्थ्य सामग्री खरिद, सामाजिक सुरक्षा भत्ता रोकेर अर्थतन्त्रलाई समाप्त पार्न एमालेले गैरजिम्मेवार भूमिका खेलेको उनले बताइन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार […]

सम्बन्धित सामग्री

देश र जनताको हितमा काम गर्न मन्त्री बस्नेतको आग्रह

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देश र जनताको हितलाई केन्द्रमा राखेर कर्मचारी प्रशासनले काम गर्नुपर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित ऊर्जा सचिव गोपालप्रसाद सिग्देलको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारी स्थायी सरकार भएकाले कर्तव्य, जिम्मेवारी निर्वाह गर्दा देश र जनताको हितलाई केन्द्रमा राख्नुपर्ने बताए। विषयवस्तुमाथिको ज्ञान, क्रियाशीलता तथा तत्परताले जटिल कामलाई सम्पन्न […]

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ: अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन्।...

एमालेले देश र जनताको पक्षमा संकल्प यात्रा गरेको हो : ओली

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रा अघि बढाएको बताएका छन्। देश र जनताको हितका लागि विकासको अभियानलाई तीव्रता दिन एमालेले सो संकल्प यात्रा शुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने ओलीको भनाइ थियो।मंगलवार ओलखढुंगाको हर्कपुरमा आयोजित सभामा उनले देश र जनताको हितमा एमालेले राष्ट्रव्यापी अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहे

देश र जनताको अझै सेवा गर्दैजानुस् : महन्थ ठाकुर

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले रातोपाटी अनलाइनले देश र जनताको अझै सेवा गर्दै जान सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।रातोपाटी अनलाइनको नवौं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै अध्यक्ष ठाकुरले प्रतिस्पर्धाको युगमा ९ वर्ष पार गर्नु पनि ठुलो उपलब्धि रहेको बताए ।

देश र जनताको हितका लागि आगामी निर्वाचनमा एमालेले जित्नैपर्छः गोकर्ण विष्ट

काठमाडौँ – एमाले सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन्। सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको बताए। देश र जनताको हितका लागि आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उनले दाबी गरे। काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा उनले चुनाव […]

देश र जनताको हितका लागि पनि एमालेले जित्नुपर्छ : गोकर्ण विष्ट

सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उहाँको दाबी छ ।

देश र जनताको हितका लागि भए पनि आगामी चुनावमा एमालेले जित्नैपर्छ : गाेकर्ण विष्ट

काठमाण्डाै – नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी चुनावमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताउनु भएको छ । सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो । देश र जनताको हितका लागि पनि आगामी चुनावमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उहाँले दाबी गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिड्न डराएको बताउनु भयो । ‘देश र जनताको हितका लागि पनि आ...

देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएको छ : उपप्रधानमन्त्री महतो

काठमाडौं। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएको उल्लेख गरेका छन्। मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले अब देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए। “देशको समृद्धि विकास र जनताको अधिकारको निम्ति जसपाले सरकारमा बसेर इमान्दारीपूर्वक काम गर्छ’, उनले भने।

ईश्वरको सट्टा देश र जनताको नाममा प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं। तेस्रोपटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको नाममा सपथ लिएका छन्न। उनले ईश्वर सट्टा देश र जनताको नाममा सपथ लिएका छन्। राष्ट्रपति भण्डारीले ईश्वर उचारण गरेपनि प्रधानमन्त्री ओलीले उचारण गरेनन्। प्रधानमन्त्री ओलीले यस अघि पनि देश र जनताकै नाममा सपथ लिएका थिए।

देश र जनताको हितको पक्षमा काम गर्न मलाई कसैले रोक्न सक्दैन : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाब र प्रभावमा काम नगर्ने बताएका छन्।नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पदस्थापन समारोहमा सभामुख सापकोटाले भने, ‘देश र जनताको हितमा काम गर्न कसैले रोक्न सक्दैन, संसदलाई घेराबन्दी गर्ने प्रयास असफल पार्छु।’ उनले संसद जनताको थलो भएकाले जनताको हितमै काम गर्ने बताए।