हेटौंडामा आचारसंहिता विपरीत एमालेले बनायो सडकमा ‘सूर्य’

निर्वाचन आचारसंहिता विपरीत नेकपा एमालेले हेटौंडामा सार्वजनिक सडकमा आफ्नो चुनाव चिह्न अंकित तस्बिर बनाएको छ । नेकपा एमालेले निर्वाचन आचारसंहिता विपरीत सडकको बीचमा आफ्नो दलको चुनाव चिह्न ‘सूर्य’ को तस्बिर बनाएको हो ।एमालेले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित कर्रामा सार्वजनिक सडकमा पेन्ट गरेर ‘सूर्य’ बनाइएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरण माग

हेटौंडामा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँड्ने सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले स्पष्टीकरण माग गरेको छ ।