नेपाली महिलाद्वारा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण

काठमाण्डाै – नेपाली महिलाहरूले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक कम्पनीमार्फत आरोहणमा गएका पाँच जना महिलाले शुक्रवार दिउँसो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो । सफल आरोहण गर्नेहरूमा माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा र पूर्णिमा श्रेष्ठ हुनुहुन्छ । त्यस्तै आरोहण दलमा रहनुभएकी शर्मिला स्याङ्तानको आरोहण सफल भएन/भएको बारेमा जानकारी आइनसकेको अध्यक्ष शेर्पाले बताउनुभयो ।    याे आराेह...

सम्बन्धित सामग्री

हिमाल आरोहणदेखि हिप्पी पर्यटकको जगमा पोखराको पर्यटन

सन् १९५० मा गरिएको विश्वकै पहिलो अन्नपूर्ण हिमाल आरोहण होस् वा सन् १९६० देखि हुन थालेको हिप्पी पर्यटकको आगमन यिनै जगमा फस्टाएको हो पोखराको पर्यटन । प्रकृतिको वरदान पाएको पोखराले यिनै जगबाट उठ्दै चैत्र ४ गते आइतबारेखि पर्यटकीय राजधानीका रूपमा अर्को पहिचान थपेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्वारा संयुक्त रूपमा आयोजित विशेष …

अस्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनविना अन्नपूर्ण हिमाल चढ्ने

अस्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनविना अन्नपूर्ण हिमाल चढ्ने भएकी छिन् । उनले शनिबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै सन् २०२६ भित्र विनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य...

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने हुनुभएको छ । उहाँले यही वसन्त ऋतुमा अन्नपूर्ण–१ चढ्न लागेको बताउनुभयो । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । “मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा लक्ष्य …

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने

काठमाडौँ- अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने भएकी छन् । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिइन् । उनले यही वसन्त ऋतुमा अन्नपूर्ण-१ चढ्न लागेको बताइन् । 'मेरो आफ्नै आरोहण ...

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजन बिना अन्नपूर्ण हिमाल चढ्ने

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजन बिना अन्नपूर्ण हिमाल चढ्ने हुनुभएको छ । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

कतारकी राजकुमारी आस्मा अन्नपूर्ण हिमाल आरोहणमा

म्याग्दी : अन्नपूर्ण हिमाल आरोहणका लागि म्याग्दीमा आएकी कतारकी राजकुमारी आस्मा अल्थानी सहितको टोली २ नम्बर क्याम्पमा पुगेको छ। गत साता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानीको टोली छ हजार ७०० मिटर उचाइमा रहेको क्याम्पमा पुगेको हो।आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन्।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका&nd

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि सोमबार म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा आउनुभएको छ । आठ हजार …

अन्नपूर्ण हिमालमा बेपत्ता भएका रूसी आरोहीसँग सम्पर्क स्थापित

काठमाडौं : अन्नपूर्ण हिमाल आरोहण क्रममा हराएका रूसी आरोहीहरूसँग सम्पर्क स्थापित भएको छ।पर्यटन विभागकी निर्देशक मीरा आचार्यले ती पर्यटकहरु आधार शिविरमा ढिला आइपुग्दा हराएको आशंका गरिएको, तर अहिले सम्पर्कमा आएको जानकारी दिएकी छिन्‌।हिमाल आरोहण गरेर फर्किने क्रममा आइतबार साँझदेखि उनीहरु बेपत्ता भएको  सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिएका थिए।हराइरहेका आरोहीहरू खोजी गर्न कैलाश एयरको हेलिकोप्टरमा शेर्पाको टोली नै खटाइएको थियो। विश्वको १०औँ अग्लो अन्नपूर्ण हिम

अन्नपूर्ण हिमालमा रूसका तीन आरोही बेपत्ता

काठमाडौं : अन्नपूर्ण हिमाल आरोहण गर्न गएका तीनजना रूसी नागरिक सम्पर्कविहीन भएका छन्।आरोहण गरेर फर्किने क्रममा आइतबार साँझदेखि उनीहरु बेपत्ता भएको  सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिए। उनका अनुसार उनीहरूको खोजी गर्न अहिले हेलिकोप्टर परिचालन गरिएको छ। कैलाश हेलिकोप्टरमा शेर्पाको टोली परिचालन गरिएकाे गुरागाईंले जानकारी दिएबेपत्ता रूसी नागरिकको नाम भने उनले बताएनन्‌।विश्वको १०औँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि विश्वभर प्रख्यात छ।

हिमाल आरोहण गर्न एकै दिन ४९ जनाले लिए अनुमति

काठमाडौं : पर्यटन विभागले विभिन्न हिमाल गरी एकै दिन ४९ जनालाई आरोहका लागि अनुमति दिएको छ।वसन्त ऋतुको पहिलो आरोहण अन्नपूर्ण हिमालबाट सफल भएको समेत जानकारी दिएको छ। चार जना नेपाली महिलाले ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल सफल आरोहण गरेका हुन्।शुक्रबार ४९ आरोहीबाट २ करोड ४८ लाख ५४ हजार २ सय २५ रुपैयाँ संकलन गरेको छ। विभागका अनुसार ४५ करोड १९ लाख ५५ हजार ४ सय ९४ रुपैयाँ राजश्व संकलन गरिसकेको छ। हालसम्म ६ सय २६ जनाले अनुमति लिइसकेका छन्। ४ सय ९३ पुरुष र १ सय ४५ महिला रहेका छन्।सगरमाथा, मनास्लु, अन्नपु