हिमाल आरोहणदेखि हिप्पी पर्यटकको जगमा पोखराको पर्यटन

सन् १९५० मा गरिएको विश्वकै पहिलो अन्नपूर्ण हिमाल आरोहण होस् वा सन् १९६० देखि हुन थालेको हिप्पी पर्यटकको आगमन यिनै जगमा फस्टाएको हो पोखराको पर्यटन । प्रकृतिको वरदान पाएको पोखराले यिनै जगबाट उठ्दै चैत्र ४ गते आइतबारेखि पर्यटकीय राजधानीका रूपमा अर्को पहिचान थपेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्वारा संयुक्त रूपमा आयोजित विशेष …

सम्बन्धित सामग्री

भारतको लोकसभा निर्वाचनले पोखराको पर्यटन प्रभावित

पोखराको पर्यटन बजारमा भारतीय पर्यटकको सङ्ख्या उच्च रहेको अवस्थामा भारतमा हुन गइरहेको लोक सभाले गर्दा पोखराको पर्यटनमा कमी आएको छ ।

पर्यटक बोलाउन पोखरेली व्यवसायी सिलगुडीतिर

२२ भदौ, पोखरा । कोरोनाअघि यही समय पोखरा आन्तरिक तथा बाह्य पर्यटकले गुल्जार भइसक्थ्यो । गर्मी छल्न आएका भारतीय पर्यटकले पोखरामा गर्माइसकेको हुन्थ्यो । विश्वकै प्रतिष्ठित पदयात्रामा जाने पर्यटकको लर्को लागिसक्थ्यो । तर, कोरोनापछि पोखराको पर्यटन लयमा फर्किन कसरत गरिरहेकोे भए पनि पर्याप्त पर्यटक आइरहेका छैनन् । चाडवाडको मौसम सुरु भइसक्दा पनि पर्यटक नआएपछि पोखरेली […]

व्यवसायीको अथक प्रयासँगै पोखराको पर्यटन सकारात्मक बाटोमा

काठमाडौं । कोरोनाका कारण थला परेको पोखराको पर्यटन व्यवसाय पछिल्लो समय लयमा फर्किदैछ । पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले गरेका विभिन्न कार्यक्रम र लिएका नीतिका कारण पर्यटकीय नगरी पोखरामा पर्यटकको चहलपहल बढेको हो । तर, सरकारी तबरबाट पर्यटन प्रवर्द्धनका लागि ठोस कार्यक्रम नआएकोमा भने पर्यटन व्यवसायी असन्तुष्ट छन् । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको […]

दशैँ–तिहारसँगै डुङ्गा व्यवसायी व्यस्त

कास्की वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् ।  कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो । चाडपर्व सुरु भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ । तीमध्ये डुङ्गा चालकहरू पनि आयआर्जन बढ्नेमा ढुक्क छन् । कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकको सङ्ख्या बढेको डुङ्गा चालक चिजमान गुरुङले बताउनुभयो । पोखरा आएका पाहुना फेवाताल पुगेर डुङ्गा सयर गर्ने उहाँको भनाइ थियो । यसरी फेवाता...

लयमा फर्कर्दै पोखराको पर्यटन

कास्की, फागुन २९ । कोरोना भाइरसका कारण सुनसान बनेको पोखराको पर्यटन अब भने चहलपहल देखिन थालेको छ । कोभिड–१९ को तेस्रो लहर कम हुनेबित्तिकै आन्तरिक र छिमेकी मुलुक भारतबाट पोखरा घुम्नका लागि पर्यटक आउनेको सङ्ख्या बढ्दै गएको व्यवसायी बताउँछन् । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकको आगमनले आशा पलाएको बताए । उनले भने, “केही […]

पोखरामा पर्यटकको चहलपहल

पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड–१९ का कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड हुन थालेको छ ।अहिले पोखराको मौसम पनि निकै खुलेको छ । माछापुच्छ«े र अन्नपूर्णलगायत हिमशृंखलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाउने गरेका छन् । सधै विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइड र […]

पोखरामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं, कात्तिक १२ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ । कोरोनाका कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीड बढेको छ । अहिले पोखराको मौसम पनि निकै खुलेको छ । माछापुच्छ«े र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाएको पर्यटन व्यवसायी सोम थापा बताउँछन् । पोखरा […]

पोखरामा आन्तरिक पर्यटकको चहलपहल

पोखरा – पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। कोभिड – १९ का कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो। अहिले पोखराको मौसम पनि निकै खुलेको छ। माछापुच्छ्रे र अन्नपूर्णलगायत हिमशृङ्खलाको मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाउने गरेका छन्। विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइड र […]

पर्यटनमा कोरोनाको कहर, व्यवसायी भन्छन्– जनयुद्ध र भूकम्पलाई माथ गर्यो

कोभिड–१९ का कारण डेढ वर्षदेखि पोखराको पर्यटन व्यवसाय ठप्प छ । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने पोखराका पर्यटकीय गन्तव्यहरु लामो समयदेखि सुनसान भएका छन् । पर्यटन क्षेत्र ठप्प भएसँगै व्यवसायी र यो क्षेत्रमा आश्रित मजदूरहरु मारमा परेका छन् ।पहिलो पटक ९ महिना र पछि पटकपटक लगाइएको निषेधाज्ञाका कारण पर्यटनसँगै सबै क्षेत्र ठप्प बन्यो । आर्थिक क्रियाकलाप बन्द भए । पर्यटक आगमन ठप्प भएपछि पोखराको पर्यटनसमेत धरापमा प¥यो ।विनाशकारी भूकम्पले थला परेको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिन लागेको अ

सुनसान लेकसाइड : पर्यटक कुर्दै पोखराका पर्यटन व्यवसायी

पोखरा : कोरोना महामारीका कारण करिब दुई वर्षसम्म थलिएको पोखराको पर्यटन व्यवसाय बिस्तारै उठ्न खोज्दै छ। सरकारले स्वास्थ्य मापदण्ड अपनाउँदै व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गरेपछि बन्द रहेका होटल र रेस्टुरेन्टका ताला खुलेका छन्। ताला खुले पनि पोखरामा पर्यटकको चहलपहल भने न्यून देखिन्छ। कोरोनाको पहिलो लहरको सामना गरिसकेको पोखराको पर्यटनले…