काठमाडौं : पर्यटन विभागले विभिन्न हिमाल गरी एकै दिन ४९ जनालाई आरोहका लागि अनुमति दिएको छ।वसन्त ऋतुको पहिलो आरोहण अन्नपूर्ण हिमालबाट सफल भएको समेत जानकारी दिएको छ। चार जना नेपाली महिलाले ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल सफल आरोहण गरेका हुन्।शुक्रबार ४९ आरोहीबाट २ करोड ४८ लाख ५४ हजार २ सय २५ रुपैयाँ संकलन गरेको छ। विभागका अनुसार ४५ करोड १९ लाख ५५ हजार ४ सय ९४ रुपैयाँ राजश्व संकलन गरिसकेको छ। हालसम्म ६ सय २६ जनाले अनुमति लिइसकेका छन्। ४ सय ९३ पुरुष र १ सय ४५ महिला रहेका छन्।सगरमाथा, मनास्लु, अन्नपु