अन्नपूर्ण हिमालमा रूसका तीन आरोही बेपत्ता

काठमाडौं : अन्नपूर्ण हिमाल आरोहण गर्न गएका तीनजना रूसी नागरिक सम्पर्कविहीन भएका छन्।आरोहण गरेर फर्किने क्रममा आइतबार साँझदेखि उनीहरु बेपत्ता भएको  सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिए। उनका अनुसार उनीहरूको खोजी गर्न अहिले हेलिकोप्टर परिचालन गरिएको छ। कैलाश हेलिकोप्टरमा शेर्पाको टोली परिचालन गरिएकाे गुरागाईंले जानकारी दिएबेपत्ता रूसी नागरिकको नाम भने उनले बताएनन्‌।विश्वको १०औँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि विश्वभर प्रख्यात छ।

सम्बन्धित सामग्री

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता - Nepal Japan

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

९ जेठ, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का …

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।

सगरमाथा आरोहण गर्न गएका दुई आरोही बेपत्ता

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन्।

सगरमाथा आरोहणका क्रममा एक नेपाली र एक बेलायती आरोही बेपत्ता

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।

सगरमाथा आरोहणका क्रममा एक नेपाली र एक बेलायती आरोही बेपत्ता

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।

सगरमाथामा दुई मंगोलियन आरोही बेपत्ता

१ जेठ, काठमाडौं । सगरमाथा आरोहण क्रममा मंगोलियाका दुई आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार मंगोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हराइरहेको सूचना सगरमाथा आधार शिविरमा खटिएका सम्पर्क अधिकृतले गराएका छन् …

अन्नपूर्ण हिमालमा आरोही बेपत्ता

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका सेभेट समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईँले बताउनुभयो । “आरोहण सफल नभएपछि आधार शिविरमा …

अन्नपूर्ण हिमालमा भारतीय आरोही बेपत्ता

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजना भारतीय आरोही बेपत्ता भएका छन् ।