भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्धारा अस्विकार, अन्तिम पत्रकार पनि भारत फर्कंदै

नयाँदिल्ली- चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन्। यी पत्रकार भारत फर्कनेबित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । यस वर्षको सुरूवातीमा चार भारतीय पत्रकार चीनमा थिए ।  चीन र भारतले दुई एसियाली आर्थिक महाशक्...

सम्बन्धित सामग्री

भारतीय पत्रकार जुबेर पक्राउ

दिल्लीको एक अदालतले मुस्लिम पत्रकार मोहम्मद जुवेरलाई सन् २०१८ को एउटा ट्विटर केसमा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार जुबेरले सामाजिक सञ्जालमार्फत हिन्दू धार्मिक आस्थाको अपमान गरेको...

नक्कली डलर बोकेर नेपाल आएका भारतीय पत्रकार सात महिनादेखि झापा कारागारमा

भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा बिगत सात महिनादेखि झापा कारागारमा थुनामा हुनुहुन्छ । उहाँ गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ पर्नुभएको थियो । चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले शरीर खानतलासी गर्दा चौधरीको …

गुजरात फाइल्स लेख्ने पत्रकार राना अय्युबलाई विदेश जान रोकियो

‘गुजरात फाइल्स’ किताब लेखेकी भारतीय पत्रकार राना अय्युबलाई विदेश जान रोक लगाइएको छ ।रानालाई मुम्बई विमानस्थलका अधिकारीले विदेश जान रोकेको छन्रानाविरुद्ध प्रवर्तन निर्देशनालय (इडी) ले एउटा लुक आउट सर्कुलर जारी गरेको छ जसका कारण उनलाई विदेश जान रोकियो ।केन्द्रीय जाँच एजेन्सी अय्युबविरुद्ध मनी लन्ड्रिङको एक मामिलामा उनीसँग सोधपुछ गर्न चाहन्छ ।राना लण्डनका लागि उडान भर्न मुम्बई विमानस्थल पुगेकी थिइन् तर इमिग्रेशन अधिकारीले उनलाई रोके । यसलगत्तै इडीको एउटा समूहले उनीमाथि विमानस्थलमा

पत्रकार दानिश सिद्दीकीको तालिबानले गरेका थिए हत्याः रिपोर्ट

बीबीसी।अफगानिस्तानमा तालिबानले भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको हत्या गरेको एक रिपोर्टले खुलासा गरेको छ।उनी भारतीय पत्रकार भएको पहिचान गरिएपछि बर्बरतापूर्वक हत्या गरिएको अमेरिकी पत्रिका ‘वाशिङ्टन एग्जामिनर’को रिपोर्टमा उल्लेख गरेको छ।पत्रिकाले पुलिट्जर पुरस्कार विजेता सिद्दीकीको मृत्यु तालिबान र अफगानी सेनाको संघर्षका बीच नभई योजनावद्ध तरिकाले हत्या गरिएको जनाएको छ।रोयटर्सको लागि काम गर्ने सिद्दीकीको कन्धारको स्पिन बोल्डक क्षेत्रमा हत्या गरिएको थियो।

मोदीविरुद्ध ट्वीट गर्दा टेलिभिजनबाट निकालिए भारतीय पत्रकार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध ट्वीट गर्ने एक भारतीय पत्रकारलाई जागिरबाट निकालिएको छ। इन्डिया टुडे ग्रुप अन्तर्गत संचालित आजतक टेलिभिजनमा कार्यरत पत्रकार श्याम मिरा सिंहलाई कम्‍पनीको 'सोसल मिडिया नीति' उल्लंघन गरेको भन्दै निकालिएको हो। जागिरबाट 'टर्मिनेट' गरिएका सिंहले ट्वीट गर्दै आफूलाई कम्‍पनीको मानव संशाधन विभागबाट इमेलमा दुईवटा ट्वीटको 'रिफ्रेन्स' दिँदै निकालिएको…

अफगानको मुठभेडमा भारतीय पत्रकार दानिश मारिए

दानिश समाचार एजेन्सी रोयटर्सका पत्रकार थिए । रोयटर्सले उनको मृत्युको पुष्टि गर्दै संघर्षका बेला एक वरिष्ठ अफगान अधिकारीको पनि मृत्यु भएको जानकारी दिएको छ ।

दुई दिन अघिमात्र आफूलाई ‘भाग्यमानी’ ठानेका भारतीय पत्रकार अफगानिस्तानमा मारिए

रोयटर्स समाचार एजेन्सीका लागि काम गर्दै आएका भारतीय फोटो पत्रकार दानिश सिद्दीकी अफगानिस्तानमा सरकारी सुरक्षा बल र तालिबान लडाकुबीचको संघर्षका क्रममा मारिएका छन् ।रोयटर्स समाचार एजेन्सीले उनको मृत्यु भएको पुष्टि गरेको छ । एक अफगान कमाण्डरलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बलको एउटा टुकडीले स्पिन बोल्डक सहरलाई पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको समयमा तालिबान लडाकुसँग मुठभेड भएको थियो । सोही क्रममा फोटो पत्रकार दानिशका साथै एक अफगान अधिकारी पनि मारिएको जनाइएको

अफगानिस्तानमा भारतीय पत्रकार दानिशको मृत्यु

अफगानिस्तानमा पाकिस्तानसँग जोडिएको सीमामा भारतका एक वरिष्ठ फोटो पत्रकार दानिश सिद्दीकीको अफगान सुरक्षा बल र तालिबान लडाकूबीचको संघर्षमा मृत्यु भएको छ । दानिश समाचार एजेन्सी रोयटर्सका पत्रकार थिए । रोयटर्सले उनको मृत्युको पुष्टि गर्दै संघर्षका बेला एक वरिष्ठ अफगान अधिकारीको पनि मृत्यु भएको जानकारी दिएको छ । एक अफगान कमान्डरले रोयटर्ससँगको कुराकानीमा अफगानिस्तानको विशेष सुरक्षाबलले स्पिन बोल्डक शहरको मुख्य बजारलाई पुनः आफ्नो नियन्त्रणमा लिने कोसिस गरिरहेका बेला तालिबानसँग मुठभेट भएको जसम

अफगानिस्तानमा मारिए पुलिट्जर पुरस्कार विजेता भारतीय पत्रकार दानिश सिद्धिकी

एजेन्सी। अफगानिस्तानको कन्धहरमा भारतीय पत्रकार दानिश सिद्धिकी मारिएका छन्। भारतका लागि अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले घटनाको पुष्टि गरेका हुन्। “गए राती कन्धहर मा आ मित्र दानिश सिद्धिकीको मारिएको खबरले दुःखी छु,” राजदूत फरिदले लेखेका छन्। सिद्धिकी अफगान सुरक्षाकर्मीको साथ रहेका थिए। अफगान टेलिभिजन च्यानल टोलो न्युजका अनुसार सिद्धिकी कन्धहरको स्पिन बोल्डाक जिल्ला चलिरहेको सङ्घर्षको रिपोर्टिङको सिलसिलामा भएको हो।

भारतीय पत्रकार रोहित सरदानाको निधन, एक हप्ता अघि देखिएको थियो कोरोना संक्रमण

भारतीय पत्रकार रोहित सरदानाको निधन भएको छ। एक साता अघि उनमा कोरोना संक्रमण देखिएपछि मेट्रो अस्पतालमा उपचार भइरहेको थियो। आज बिहान हृदयघात भएर उनको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। भारतीय न्यूज च्यानल आजतकमा उनले विभिन्न टकशोहरु संचालन गर्दै आएका थिए। आजतक अघि उनले जी न्यूजमा टकशो संचालन गरेका थिए।…