आमनिर्वाचन २०७९: छानिए १ लाख १५ हजार म्यादी

निर्वाचन सुरक्षार्थ १ लाख १५ हजार म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ सम्म आवेदन खोलेकोमा आइतबार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा प्रकाशन गरिएको हो । सबैभन्दा बढी मधेस प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा म्यादी भर्ना भएका छन् ।

सम्बन्धित सामग्री

राजेन्द्र रावललाई आफैंले नसोचेको मुख्यमन्त्रीको पद

२७ पुस, धनगढी । आमनिर्वाचन–२०७९ को अन्तिम मत परिणाम आउँदा नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने लगभग निश्चित थियो । २०६४ सालदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेलधुराबाट चुनाव लड्दै आएका भट्ट मुख्यमन्त्री बन्ने शर्तमै प्रदेशसभा सदस्यको उम्मेदवार बनेर जितेका थिए । कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर निर्वाचन क्षेत्र परिवर्तन गरेर […]

यी हुन् प्रतिनिधिसभामा ७० वर्ष नाघेका १४ सांसद (नामावलीसहित)

प्रतिनिधिसभामा यसपटक ७० वर्ष माथिका १४ सांसदको प्रतिनिधित्व हुने भएको छ । राजनीतिमा  युवाको प्रतिनिधित्व हुनुपर्ने माग उठिरहँदा अझै पनि संघीय संसदमा कूल सांसदको झण्डै साढे आठ प्रतिशत ७० वर्ष नाघेको सांसदहरूको उपस्थिति छ । जसमा देशकै प्रमुख पार्टीका अध्यक्षहरूदेखि वरिष्ठ नेतासम्म छन् । आमनिर्वाचन २०७९ मा ५७ सिटसहित पहिलो पार्टी बनेको नेपाली कांग्रेसबाट पार्टी सभापतिसहित ५ जना ७० वर्ष नाघेका सांसद छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा हाल ७७ वर्ष पुगेका छन्

७ प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी

आमनिर्वाचन २०७९ मा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक प्रदेशसभामा कतिपय स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे पनि केही प्रदेशमा भने स्वतन्त्र सांसदको संख्या शून्य देखिएको छ । यस पटकको प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट स्वतन्त्र उम्मेदवारले जित्ने सकेनन् । यहाँ स्वतन्त्र सांसदको संख्या शून्य छ । कूल ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको य

आमनिर्वाचन २०७९ : गुल्मी-२ मा ५६ प्रतिशत मत खस्यो

काठमाडौं – गुल्मी क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ५६ प्रतिशत मत खसेको छ । कूल १ लाख ४ हजार ३२७ मतदाता रहेको यस क्षेत्रमा ५८ हजार ७५९ जनाले मात्र मतदान गरेका निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये रेसुङ्गा नगरपालिकामा ५ हजार ९७९, र्कोट गाउँपालिकामा १० हजार १८६, मालिका गाउँपालिकामा १० […]

आमनिर्वाचन २०७९ : गुल्मी २ मा ५६ प्रतिशत मत खस्यो

काठमाडौं। गुल्मी क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ५६ प्रतिशत मत खसेको छ । कूल १ लाख ४ हजार ३२७ मतदाता रहेको यस क्षेत्रमा ५८ हजार ७५९ जनाले मात्र मतदान गरेका निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये रेसुङ्गा नगरपालिकामा ५ हजार ९७९, र्कोट गाउँपालिकामा १० हजार १८६, मालिका गाउँपालिकामा १० हजार […]

आमनिर्वाचन २०७९ : देशभर २५ ठाउँमा चल्यो गोली ?

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ । आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ । केहीमा मतदान नै स्थगित भएको छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थानमा गोली समेत चलेको छ । सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा आज २५ ठाउँमा गोली चलेको […] The post आमनिर्वाचन २०७९ : देशभर २५ ठाउँमा चल्यो गोली ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आमनिर्वाचन २०७९ : देशभर कहाँ कहाँ चल्यो गोली ?

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ । आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ । केहीमा मतदान नै स्थगित भएको छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थानमा गोली  समेत चलेको छ । सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा आज २५ ठाउँमा गोली चलेको छ […]

आमनिर्वाचन २०७९- मतदान सुरु

काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ। आइतबार बिहान ७ बजे मतदान सुरु भएको हो। तोकिएका मतदान केन्द्रबाट अपराह्न ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाएको निर्वाचन आयाेगले जनाएको छ।यो मतदानबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

गठबन्धन र तालमेलधारीलाई भोट कि चोट ?

आमनिर्वाचन २०७९ को प्रक्रिया सुरु भएर उम्मेदवारको मनोनयन भइसक्दा समेत आमजनतामा निर्वाचनप्रति खासै उत्साह र रुचि देखिन सकेको छैन । विशेषगरी, पछिल्ला तीन दशकयता राजनीतिमा देखिएको चरम अवसरवाद, भ्रष्टाचार, स्वार्थ, तिकडम, बेइमानी, फट्याइँ, धुत्र्र्याइँका कारण जनता निराश र वाक्क छन् । लोकतन्त्रले स्वतन्त्रताको ठाउँमा स्वच्छन्दता र छाडापनको वीजारोपण गरेको छ । तर, यसमा शासन प्रणालीका […] The post गठबन्धन र तालमेलधारीलाई भोट कि चोट ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....