हाइजिन तथा हाइकुको प्रवर्द्धनमा धेरै अघिदेखि काम गर्दै आएका साहित्यकार चेतनाथ धमलाले नेपालमा हाइकुको विकासबारे चर्चा गर्दै यसको प्रवर्द्धनका लागि सामूहिक प्रयासको खाँचो औंल्याए।...
RajdhaniDaily.com | इटहरी । गजलकार कृष्ण काश्यपको गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन कार्यक्रमको आयोजना गरिएको छ । क्यानभास साहित्य समाजको आयोजना तथा मासङ्गीत साधना -
चितवन । कविता चिन्तन यात्राका अभियन्ता एवम् कवि गणेश श्रमणले एकल कविता वाचन गरेका छन् । मंगलबार कवि गणेशले नारायणगढको पूर्वतर्फ भोजाड गाउँमा पुगेर कविता चिन्तन यात्राका क्रममा लेखिएका आफ्ना ६ वटा कविता वाचन गरेका हुन् । अभिव्यञ्जना साहित्य प्रतिष्ठानले कवि श्रमणको कविता वाचन र उनको कविता सङ्ग्रह ‘आगो लिएर गाउँ गाउँमा’ को विमर्श कार्यक्रमको […]
नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो।...
नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो।...
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो ।
नोबेल साकोस साहित्य संस्थाले रत्न पुस्तकालय बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण, पुस्तक विमर्श,स्रष्टा सम्मान तथा रचना वाचन र कवि गोष्ठी गरेको छ।...
नोबेल साकोस साहित्य संस्थाले रत्न पुस्तकालय बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण, पुस्तक विमर्श,स्रष्टा सम्मान तथा रचना वाचन र कवि गोष्ठी गरेको छ।...
साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा सङ्घले हाइकु वाचन तथा विमर्श कार्यक्रमको आयोजना गरेको छ । थाहा पुस्तकालय, काठमाडौँमा आयोजित सो कार्यक्रममा वक्ताहरूले नेपाली भाषामा लेखिएका अधिकांश हाइकुमा बाह्य संरचनामा मात्र ध्यान दिइएकाले स्तरीय हुन नसकेको धारणा व्यक्त गरेका थिए । उनीहरूले हाइकु ५, ७ र ५ को तीन पङ्क्तिको संरचना मात्र नभएको बताउँदै चित्र, बिम्ब वा प्रतीकात्मकता हाइकुको महत्त्वपूर्ण विशेषता भएको बताए । कार्यक्रममा हाइजिन तथा हाइकु अभियन्ता प्रा. रामकुमार पाँडेले हाइकुमा प्र
काठमाडाैं : नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०९ औँ भानुजयन्तीको अवसरमा ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रम आयोजना गरिएकाे छ।प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गा प्रसाद उप्रेतीले नयाँ पुस्ताका बीचमा भानुभक्तलाई पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले विगतमा भानुजयन्तीका अवसरमा कुनै एउटा विषयलाई लिएर भानु–विमर्श गर्ने गरिएकोमा यसपटक बालबालिकाद्वारा
सदा झैँ यस वर्षको स्वस्थानी व्रत कथा प्रारम्भ भएको छ। बेलाको बोली बोल्ने हो र समाजलाई समयअनुसार परिवर्तन गर्न अग्रसर हुने महिला क्षेत्रले यस्ता विषयमा विमर्श गरिरहनुपर्ने माग पनि उठिरहेको छ।तर, आफूलाई अग्रगामी भन्ने महिला पक्षीय संस्था र नेतृहरूले यस्ता विषयमा विचार विश्लेषण गरिरहेको पाइन्न। कतिपय परम्परावादी महिला नेतृ र संस्थाहरू सदा झैँ सक्रिय देखिन्छन्। मिडियामा तिनकै विचार बारबार सुनिन्छ। अग्रगामी सोचहरू हात बाँधेर बसेको स्थिति छ। विचारलाई विचारले नै परास्त गर्नुपर्छ। अझ यस्ता विषयमा