‘सराब’माथि विमर्श तथा गजल वाचन : RajdhaniDaily.com
RajdhaniDaily.com | इटहरी । गजलकार कृष्ण काश्यपको गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन कार्यक्रमको आयोजना गरिएको छ । क्यानभास साहित्य समाजको आयोजना तथा मासङ्गीत साधना -
गजल मञ्च मकवानपुरको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत गजल उत्सव आयोजना भएको छ।
उत्सवअन्तर्गत गजलवाचन, गायन र गजलका विषयमा बहस गरिएको छ। ‘नेपाली गजलः यात्रा र गन्तव्य’ विषयमा गजलकारहरु घनेन्द्र...
नेपाल गजल प्रतिष्ठानको आयोजनामा गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा प्रतिष्ठानले गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रम गरेको हो।
कार्यक्रममा गजल विधाका अथक साधकत्रय...
गोकर्णेश्वर नगरपालिकाले २३ वैशाख, शनिबार आयोजना गर्नेे गजल महोत्सवमा ४१ वटा गजल वाचन हुने भएको छ । चार सय ५६ गजलकारले पठाएका सिर्जनाहरूमध्येबाट अन्तिम प्रतिस्पर्धाका लागि ४१ गजल चयन गरिएको आयोजक...
अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाईमा नेपाली गजल गायनमा नयॉं प्रयोग भएको छ । यौटै गजलमा ८ फरक गजलकारहरुको १/१ शेर समावेश गरेर तयार गरिएको सॉंगीतिक गजल ‘तिमीलाई...
समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित यस वर्षको गजल प्रतिभा पुरस्कार–२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । १५७औँ मोती जयन्तीका अवसरमा आगामी भदौ ११ गते सो पुरस्कार प्रदान गरिने गजल सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले जानकारी दिए ।सन्ध्याका पूर्वअध्यक्ष दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, वसन्त विनोद र त्रुपक सदस्य रहेको प्रतिभा छनोट समितिले गजलकार गौडेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गजल सन्ध्याले जनाएको छ । स्याङ्ज
गजल जस्तै लाग्यो भने गजल सम्झिनुहैन जस्तै लाग्यो भने कमसल सम्झिनुतिमीले श्रृंगार गर्ने पर्दैन उति लजाउँदैनिधारमा जुन घुम्टोमा बादल सम्झिनुपुरुष बन्न पुरुषत्व देखाउनै पर्छ भने रुख अंगालेर पातलाई आँचल सम्झिनु भविष्य खोज्दै मरुभूमि तिर्खाएको बेला पसिना पिउन पाएकोमा सफल सम्झिनुमेरो नेता महान् हो जसले भन्दैछ अझैउसलाई महामूर्ख सम्झिनु, पागल सम्झिनु खोटाङ, हालः टोकियो, जापान
गजल जस्तै लाग्यो भने गजल सम्झिनुहैन जस्तै लाग्यो भने कमसल सम्झिनुतिमीले शृङ्गार गर्ने पर्दैन उति लजाउँदैनिधारमा जुन घुम्टोमा बादल सम्झिनुपुरुष बन्न पुरुषत्व देखाउनै पर्छ भने रुख अँगालेर पातलाई आँचल सम्झिनु भविष्य खोज्दै मरुभूमि तिर्खाएको बेला पसिना पिउन पाएकोमा सफल सम्झिनुमेरो नेता महान् हो जसले भन्दैछ अझैउसलाई महामूर्ख सम्झिनु पागल सम्झिनु खोटाङ, नेपाल हाल : टोकियो, जापान