आज असार १५ : किन खाइन्छ दही चिउरा ?

काठमाडौँ- प्रत्येक वर्ष असार १५ गते खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवस...

सम्बन्धित सामग्री

आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ।

आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ।

दही चिउरा नियमित खान हुन्छ ?

आज असार १५, दही चिउरा खाने दिन । हुन त दही चिउरा सधैं खाने गरिए पनि यस दिनको महत्व छुट्टै छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा मानिने असारमा दही चिउरालाई खाजाको रुपमा प्रयोग गरिन्छ । छिटो मीठो, स्वादिलो र स्वस्थकर । न त पकाउनुपर्ने झन्झट, न त बासी होला भन्ने पीर । कुनै […]

मल र वर्षाको अभावमा दाङमा धान रोपाइँ प्रभावित

१५ असार,  दाङ। आज असार १५ गते । अर्थात मानो रोपेर मुरी फलाउने दिन । दही चिउरा खाएर हर्ष उल्लासका साथ  आजको दिन सामूहिक रूपमा धान रोपाइ सुरु गरिन्छ । दाङमा भने यस वर्ष मनसुन ढिलो सक्रिय भएका कारण असार १५ गते हुँदा पनि अधिकांश ठाउँमा रोपाइँ सुरु भएको छैन । असारको मध्यसम्म १० प्रतिशत मात्रै रोपाइँ […]

आज असार १५ अर्थात् दही चिउरा खाने दिन

आज असार १५ अर्थात् दही चिउरा खाने दिन । सरकारले यस दिनलाई धान दिवसको रुपमा समेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने चलन रहेको छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसी मनाउँदै दही चिउरा खाने गरिन्थ्यो । यो सबै नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा विकास भएको छ ।

आज असार १५ अर्थात् दही–चिउरा खाने दिन

काठमाडौं, असार १५ । दही चिउरा खाएर असार आज १५ मनाइँदै छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र […]

टोखामा रोपाइँको रमाइलो : रोपाहारले खेले हिलो, उपमेयर नाचिन् नेवारी असारे भाकामा

काठमाडौं : आज असार १५ अर्थात धान दिवस। देशभर दही चिउरा खाँदै रोपाइ गरेर धान दिवस मनाइएको छ। यही क्रममा उपत्यकाका किसानले पनि धान रोपेर यो दिवस मनाएका छन्। आज हिलो खेल्दै असारे गीत गाएर खेतमा मनोरञ्जनात्मक गतिविधिहरू पनि गरिए। यसपटक मनसुन चाँडै प्रवेश गरेकोले टोखामा पनि धान रोपिएको छ।…

जुजु धौ बनाउने विधि र विशेषता, फस्टाउँदै छ व्यवसाय [ १० टिप्स ]

आज असार १५ को अवसर ।  रोपाइँमा मात्र होइन, घरघरमा दही चिउरा खाइन्छ ।  नेपालीको परम्परा छ । नेवारी परम्परा अनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो

आज असार १५, दही–चिउरा खाने दिन

काठमाडौं, असार १५ । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष मङ्गलबार परेको राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेरै मनाइँदै छ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कोरोना महामारीकै बीच मंगलवार देशभर राष्ट्रिय धान […]

यसरी बनाइन्छ भक्तपुरको जु जु धौ (फोटो फिचर)

भक्तपुर : आज असार १५। आजको दिन रोपाइँमा रमाउँदै दही चिउरा खाने लोक परम्परा छ। केही वर्षदेखि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउँदै आएको छ।असार १५ को अवसरमा दही चिउरा खाने परम्पराले बजारमा दहीको उच्च माग हुने गरेको छ। त्यसैले दही व्यवसायीलाई उक्त दिन आउन अघि नै दही बनाउन भ्याइनभ्याइ हुने गर्दछ।भक्तपुर जुजु धौ प्रसिद्ध रहेको छ। जु जु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात् कटारो हो। दही बनाउने विशेष विधि मात्र होइन यसको स्वाद र गुणस्तरका कारण पनि यो लोक