बिपी उद्यानको जग्गामा पार्किङस्थल बनाउन लागिएपछि चर्को विरोध

वीरगञ्ज – वीरगञ्जको घण्टाघरभन्दा उत्तरतर्फ रहेको बिपी उद्यानको जग्गामा निर्माण भइरहेको पार्किङ स्थललाई लिएर विवाद उत्पन्न भएको छ। उद्यानको जग्गामा पार्क बनाउनुपर्नेमा त्यहाँ गाडी पार्किङस्थल निर्माण भइरहेको प्रति चर्को आलोचना भएको छ। उक्त जग्गामा पार्क नै निर्माण हुने र अहिले बनिरहेको पाकिङ स्थल जग्गाको जम्मा तीन कठा क्षेत्रफलमा मात्रै निर्माण भइरहेको वीरगञ्ज महानगर प्रमुख विजय […]

सम्बन्धित सामग्री

गल्फ कोर्समा ड्राइभिङ रेन्ज र पार्किङस्थल निर्माण

धरान, ३० फागुन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको गल्फ कोर्षमा ‘ड्राइभिङ रेन्ज र पार्किङस्थल’ निर्माण गरिएको छ । धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इन्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको ड्राइभिङ रेन्ज र पार्किङको बुधवार नेपाली सेनाको पूर्वी पृतनापति उपरथी डा. आश बहादुर तामाङले उद्घाटन गरे । नेपाली सेनालाई जनतासँग जोड्ने नीति […]

वीरगञ्जको बिपी उद्यानमा पार्किङ निर्माण रोक्न उच्च अदालतको आदेश

वीरगञ्ज– वीरगञ्जको घण्टाघरको उतरतर्फ रहेको बिपी उद्यानको जग्गामा निर्माण भइरहेको पार्किङस्थल नबनाउन उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ। पार्किङस्थल निर्माणविरुद्धमा अदालतमा परेको मुद्दामा सुनुवाई गर्दै मंगलबार अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो। अस्थायी इजलास वीरगञ्जका न्यायाधीश शान्ता सेढाई सापकोटाको एकल इजलासले बिपी उद्यानको जग्गामा बिपी उद्यान बाहेक अन्य कुनैपनि सवारी पर्किङ […]