उद्घाटनको आठ महिनामै चुहियो महान्यायाधिवक्ताको कार्यालय, पार्किङस्थल जलमग्न

काठमाडौं : रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्‍घाटन भएको करिब आठ महिनामै पानी चुहिएर पार्किङस्थल जलमग्‍न बनेको छ। आइतबार राति परेको अविरल वर्षापछि पानी चुहिएर पार्किङस्थल जलमग्‍न बनेको हो।२०७७ पुस ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नयाँ भवनको उद्घाटन गरेका थिए। अहिले कार्यालयको पार्किङस्थलमा सबैतिर पानी जमेको छ। सवारीसाधन पार्किङ गर्न मिल्ने अवस्थै छैन। सबै सवारीसाधन कार्यालयबाहिरै पार्किङ गरिएको छ।ओलीको उद्घाटन मोह : कतै

सम्बन्धित सामग्री

लापरवाहिको हद, ९५ करोडमा बनेको महान्यायाधिवक्ताको कार्यालय जलमग्न

न्युज अफ नेपाल, काठमाडौँ । भर्खरै निर्माण सम्पन्न महान्यायाधिवक्ताको कार्यालय भवनमा पानी चुहिँएपछि पार्किङ क्षेत्र जलमग्न बनेको छ ।शर्मा–समानान्तर जेभीले ९५ करोडमा बनाएको कार्यालय भवनमा पानी चुहिएर ताल लागेपछि कर्मचारी चिन्तित बनेका छा् । उनीहरुका अनुसार भवनबाटै पानी रसाएर पार्किङ क्षेत्र जलमग्न बनेका हो । उक्त भवन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ८ गते […]