सुनौलो हजार दिनका आमालाई पोषण झोला

सल्यान : सल्यानको दार्मा गाउँपालिकाले पालिकाभित्र रहेका सुनौलो हजार दिनका गर्भवती र सुत्केरी आमालाई पोषिलो खाद्य परिकार सहितको पोषण झोला प्रदान गरेको छ। आमा र बच्चाको चौतर्फी वृद्धि विकासमा पोषिलो खानेकुराको निकै महत्त्व रहने भन्दै पोषणमैत्री पालिका बनाउन पोषण झोला उपचार दिइएको हो।कार्ययोजना बनाएर पोषणमैत्री पालिका बनाउन विभिन्न सूचक पूरा गर्न र कुपोषण हटाउन पोषण झोला वितरण गरिएको गाउँपालिकाले जनाएको छ। पोषण झोलामा सर्वोत्तम पिठो, दाल, नुन, साबुन, नङकट, अण्डा लगायतका सामग्री रहेका छन्। यस्तै ६ म

सम्बन्धित सामग्री

सुनौलो हजार दिनका आमालाई पोषण झोला

अर्जुन चौपारी गाउँपालिकाले सुनौलो हजार दिनका आमालाई पोषण झोला वितरण गरेको छ । पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत पोषण झोला वितरण गरिएको हो ।

क्यान्सर, राजनीति र देश

जसरी क्यान्सरजन्य कोषहरूले शरीरका स्वस्थ कोषहरूको पोषण तत्वहरू चुसेर उनीहरूजस्तै बन्न वा मर्न बाध्य बनाउँछन्, त्यस्तै नेपालका राजनीतिक नेताहरू वा राजनीतिक पार्टीहरूले नागरिकलाई पार्टीको झोला बोक्न, विदेशिन वा मर्न बाध्य बनाइरहेका छन् ।

गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क

सप्तरी- सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् । सप्तरी जिल्लाको पहिलो खुला दिशामुक्त र पूर्ण खोप […]

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

सप्तरी-  सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःश…

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

सप्तरी-  सप्तरीको कञ्चनरुप नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःश…

सुत्केरी महिलालाई गाउँपालिकाको ‘पोषण झोला’

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाले त्यहाँका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा सहितको कोसेली वितरण सुरु गरेको छ । पालिकाले सुनौला हजार दिन अन्तर्गत सुत्केरी भएका विपन्न, दलित महिलाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत ‘पोषण झोला’ वितरण गरेको हो । त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुले सुत्केरी महिलाका घर घरमा गएर कोसेली बाँडिरहेको गाउँपालिका उपाध्यक्ष निर्मला साउँदले बताउनुभयो ।  उहाँले भन्नुभयो, “गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमै पुगेर पो...

सुनौला हजार दिनका आमालाई पोषणयुक्त कोसेली

जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्ना पालिकामा भएका सुनौला हजार दिनका आमालाई पोषणयुक्त खानेकुरासहितको उपाध्यक्ष कोसेली वितरण शुरु गरेको छ । गाउँपालिकाले पालिकामा रहेका सुनौला हजार दिनका सुत्केरी भएका विपन्न, दलित आमालाई उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत ‘पोषण झोला’ वितरण कार्यक्रमको शुरुआत गरेको हो । कार्यक्रम शुरु भएदेखि अहिले त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी उपाध्यक्ष कोसेली बोकेर सुत्केरी आमाका घरघरमा जान थालेको बताइएको छ ।

सुत्केरीलाई उपाध्यक्षको कोसेली

सुत्केरी महिलाको पोषण सुधार्न शिवना गाउँपालिकाले सुत्केरीलाई उपाध्यक्षको कोसेली कार्यक्रम सुरु गरेको छ । एक हजार दिनका आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि उक्त कार्यक्रम संचालन गरेको हो । पोषिला खानेकुरा भएको झोला कोसेलीको रुपमा दिन थालेको हो ।‘पोषिलो आहार शिशुको स्याहार,स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित गाउँपालिकाले कोसेली अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ ।

'आमालाई उपमेयरको कोसेली'

मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्न बैतडीको दशरथचन्द नगरपालिकाले हजार दिनका आमालाई कोसेली दिन थालेको छ। आमा सुरक्षा कार्यक्रम अन्तर्गत पोषण सुधारको लागि घ्यू, चना, बदाम, काजु, साबुन, झोला लगायतका सामग्री दिन थालेको हो। नगरपालिकाका सबै वडाका करिब ९ सय गर्भवती र हजार दिनेभित्रका आमालाई कोसेली दिन थालिएको उपमेयर मीना चन्दले बताइन्।

पोषण सामाग्रीसहितको झोला पाउँदा गर्भवती र सुत्केरी दंग

सप्तरी, राजविराज । पोषणयुक्त सामाग्रिसहितको झोला पाएपछि यहाँका विपन्न समुदाय खुशी भएका छन् । पोषण कार्यक्रम अन्तरगत राजविराज नगरपालिका तथा युनिसेफले संयुक्त रुपमा गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त सामाग्रिसहितको झोला बितरण गर्न थालेपछि यहाँका विपन्न समुदाय खुशी भएका हुन् । कार्यक्रम अन्तरगत शनिबार राजविराज नगरपालिका वडा नं. २ का ६० जना गर्भवती र सुत्केरीलाई पौष्टिक …