पोषण सामाग्रीसहितको झोला पाउँदा गर्भवती र सुत्केरी दंग

सप्तरी, राजविराज । पोषणयुक्त सामाग्रिसहितको झोला पाएपछि यहाँका विपन्न समुदाय खुशी भएका छन् । पोषण कार्यक्रम अन्तरगत राजविराज नगरपालिका तथा युनिसेफले संयुक्त रुपमा गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त सामाग्रिसहितको झोला बितरण गर्न थालेपछि यहाँका विपन्न समुदाय खुशी भएका हुन् । कार्यक्रम अन्तरगत शनिबार राजविराज नगरपालिका वडा नं. २ का ६० जना गर्भवती र सुत्केरीलाई पौष्टिक …

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प: गर्भवती, सुत्केरी र बालबालिका बढी प्रभावित

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार नौ सय ८२ प्रभावित भएका हुन्। सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए।

जुम्लाका गर्भवती, सुत्केरी र बालबालिकालाई पोषिलो खाना

जुम्ला : जुम्लाका गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका र बालबालिकालाई पोषिलो खानेकुरा वितरण गरिएको छ। जुम्लाका बालबालिकामा रहेको कुपोषण हटाउन पौष्टिक आहार वितरण गरिएको हो।बुधबार पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्यचौकीबाट गर्भवती महिला र बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ।गर्भवती तथा दुई वर्षमुनिका बालबालिकालाई मासिक तीन किलोका दरले पौष्टिक आहार प्रदान गरिने डिल्लीचौर स्वास्थ्यचौकीका कार्यवाहक प्रमुख सर्जन शाहीले बताए। यसले बालबालिकाको कुपोषण दर केही घटेको उनले बताए।उनले जाडो मौ

सिंगो गाउँका गर्भवती महिला गोठमै सुत्केरी

सिमकोट – जिल्लाको एउटा सिंगो गाउँका गर्भवती महिला गोठमै सुत्केरी हुने गरेको पाइएको छ। गाउँमा प्रसूतिगृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेका कारण गर्भवती महिलाले गोठमै सुत्केरी हुनुपरेको हो। सिमकोट गाउँपालिका– ८ का वडाध्यक्ष कमल बुढाले सिंगो खोल्सी गाउँका गर्भवती महिला घरकै गोठमा सुत्केरी हुने गरेको बताए। गोठमै […]

भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी र बालबालिकाका लागि स्नेह केन्द्र

काठमाडौँ,१२ असोज । कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ । केन्द्रमा असोज १ गते आएको बाढीले विस्थापित भएका गर्भवती तथा सुत्केरी महिला र बालबालिका गरी ९३ जना बसिरहेका छन् । यहाँ ४४ आमा, ४४ बच्चा र पाँच गर्भवती महिला […]

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए । पुन्नकलीको पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो बसेपछि दुबैको ज्यान बचाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा.रत्नवीर सुनारले बताए ।पुन्नकलीलाई बचाउनको लागि प्रहरीले रगत दिएक

सुत्केरी हुन नसकेर कालिकोटमा गर्भवती महिलाको मृत्यु

सुर्खेत – कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ। जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए। पुन्नकलीको पाठेघरमा रगत जमेको र बच्चासमेत उल्टो बसेपछि दुबैको ज्यान […]

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु

सुर्खेत– कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली बिक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए । पुन्कलीको पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो […]

दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउनमा १८, भदौमा १२, असोजमा ६, कात्तिकका २६, मंसिरमा १६, पुसमा १२, माघमा १०, फागुनमा १९, चैतमा १३ र वैशाखमा १४ जना गर्भवती तथा सुत्केरी मह

बालमैत्री गाउँपालिकामा गर्भवती र सुत्केरी कर्मचारी नै पीडित

मकवानपुरको मनहरी गाउँपालिकाले २ जना सुत्केरी र २ जना गर्भवतीसहित १० जनालाई कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ । नेपालकै पहिलो बालमैत्री गाउँपालिकाको रुपमा परिचय स्थापना गरेको मनहरी गाउँपालिकाले महिलालाई सुत्केरी वा गर्भवती हुँदा थप माया, स्नेह र सकारात्मक व्यवहार देखाउनुपर्ने बेलामा बालबालिका र महिलालाई मानसिक र आर्थिक क्षति हुने गरी करारमा कार्यरत २ जना सुत्केरी र २ जना गर्भवतीसहित १० जना कर्मचारीलाई जागिरबाट हटाएको हो ।गत पुस २७ गते बसेको गाउँ कार्यपालिका बैठकले २०७५ सालदेखि निरन्तर बालमैत्

बाढीपछि सुत्केरी, गर्भवती र बालबालिकालाई कठिन

कैलालीमा कात्तिकको पहिलो साता आएको बेमौसमी बाढीले ठूलो क्षति गरेको छ। अकस्मात वर्षापछि आएको बाढीले गर्भवती, सुत्केरी तथा बालबालिकालाई बढी प्रभावित गरेको छ।