काठमाडौं–नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन्।
आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्वरमा रहेको र एमाले भुईमा पछारिएको समेत बताए । उनले सुदूरपश्चिमसहित मधेस प्रद...