काठमाडौँ । राट्रिय प्रजातन्त्र प्रार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटक–पटक नागरिकतासम्बन्धी निर्णय परिवर्तन गर्न नहुने बताएका छन् । खुला सीमा र खुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा पटक–पटक नागरिकतासम्वन्धी निर्णय परिवर्तन गर्न नहुने थापाको तर्क छ । अध्यक्ष थापाले सामाजिक ट्वीटरमा ट्वीट गर्दै नेपालीले सरल रूपमा नागरिकता प्रमाणपत्र […]