प्रदेश २ मा एकैदिन १२९ जनामा कोरोना पुष्टि

प्रदेश- २ मा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ९ सय २० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ

सम्बन्धित सामग्री

प्रदेश २ को प्रदेश सभा बैठक जारी

काडमाडौँ । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ ।

‘वीरगञ्ज नै प्रदेश २ को राजधानी हुनुपर्छ’

वीरगञ्ज – प्रदेश २ को स्थायी राजधानी वीरगञ्जलाई नै बनाउनुपर्ने प्रदेश २ का प्रदेश सांसद प्रह्लाद गिरीले माग गरेका छन्। उनले बिहीबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरी वीरगञ्ज प्रदेश २ को एक मात्र महानगर र आधुनिक सहर पनि भएकाले प्रदेश २ को स्थायी राजधानी वीरगञ्ज नै हुनुपर्ने बताए। प्रदेशको राजधानी बनाउन कसरत भइरहेका बेला लोकतान्त्रि […]

तोकियो काँग्रेस प्रदेश २ को अधिवेशन मिति

काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ अधिवेशन पुसको ६ र ७ गते हुने भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेका अनुसार शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशनको मिति टुंगो लागाएको हो। नामावली प्रकाशन हुन नसक्दा प्रदेश २ को अधिवेशन स्थगित भएको थियो। प्रदेश २ का केही जिल्लामा क्रियाशील सदस्यता विवादका कारण […]

माओवादी प्रदेश २ को विवादमा केन्द्रले हस्तक्षेप गर्ने

सबै दलका लागि प्रदेश २ विवादित प्रदेश हो । विवादबाट कुनै दल अछुतो छैनन् । काँग्रेस पार्टीको महाधिवेशन सम्पन्न भइसक्यो तर प्रदेश २ को अधिवेशन हुन सकेन । यस्तै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि हुन गइरहेको छ, तर प्रदेश २ को अधिवेशन सम्पन्न भएको छैन । कतिपय जिल्लाहरुमा देखिएको विवाद र प्रदेशमा कसलाई नेतृत्व दिने भनि विषयमा विवाद हुँदा प्रदेश २ को अधिवेशन स्थगित भएको हो । मंसिर २५ गते लगभग सबै प्रदेशमा अधिवेशन सम्पन्न भयो । नेतृत्व चयन पनि भयो तर प्रदेश २ मा विवाद उत्पनन हुँदा

प्रदेश २: स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण

प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ। शुक्रबार प्रदेश २ का प्रमुख हिरशङ्कर मिश्रले उक्त ऐन प्रमाणीकरण गरेका हुन्।

प्रदेश–२ मा मंगलबार सार्वजनिक बिदा

जनकपुरधाम : प्रदेश २ को सरकारले प्रदेश २ मा भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ।मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसको अवसरमा प्रदेश सरकारले भोलि बिदा दिएको हो।प्रदेश २ सरकारको क्यालेन्डरमा कात्तिक २ गते मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसका अवसरमा बिदा उल्लेख गरिएको छ।

प्रदेश २ मा वडा अधिवेशन भएन

नेपाली कांग्रेसको पालिका अधिवेशनको मिति आउन ३ दिन बाँकी रहँदा प्रदेश–२ का कुनै जिल्लामा वडा अधिवेशन सुरु भएको छैन । प्रदेश–२ मा अहिलेसम्म वडा अधिवेशन शून्य भएपछि त्यसपछि हुने सबै निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ । कांग्रेसको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवादले प्रदेश–२ मा वडा अधिवेशन अनिश्चित बन्दा निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद नटुङ्गिएपछि वडा अधिवेशन हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको हो । प्रदेश...

प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेर्ने तयारी

काठमाडौँ । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न लागेको हो । प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेको छन् । प्रदेश २ मा तत्कालिन […]

प्रदेश २ मा आज सार्वजनिक बिदा

वीरगंज : प्रदेश २ सरकारले आज प्रदेश २ भर सार्वजनिक बिदा दिने जनाएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज प्रदेश २ मा सार्वजनिक बिदा दिने भएको जनाएका हुन्। जुडशितल पर्वको अवसरमा बिदा दिइएको सार्वजनिक सूचना जारी गर्दै प्रदेशमन्त्री यादवले जनाएका छन्। जुडशितल शितलताको आशीर्वाद दिने पर्व हो। यस…

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडाैं ।  प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।   The post प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.