अब माओवादी रुपान्तरण हुने सम्भावना छैन

नेकपा (एमाले)ले अहिलेको सत्ताको विकल्पका लागि सबै खालका राजनीतिक समीकरणको लागि तयार भएको देखिन्छ। उसले मिसन २०८४ भनिरहेको छ। नेपाली कांग्रेस र माओवादी सत्ता साझेदारीमा छन्। कांग्रेस १० वर्षसम्म चलेको माओवादीको सशस्त्र युद्धताकाको सबैभन्दा ठुलो शत्रुको रूपमा राजनीतिमा अंकित भएको शक्ति हो। यसरी राजनीति गतिहीन अथवा विचारहीन अवस्थाबाट किन अगाडि बढिराखेको छ ? यतिबेला विशेष […]

सम्बन्धित सामग्री

शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको आवश्यकता : महासचिव गुरुङ

बाँके – नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले जनतामा नयाँ आशा र उत्साह सञ्चार गरेको बताएका छन् । रुपान्तरण अभियानअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका भ्रमणमा जानुभएका महासचिव गुरुङले काठमाडौं फर्किनुअघि माओवादी केन्द्र बाँकेले आयोजना गरेको कार्यक्रममा जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल […]

प्रचण्डको दाबी- माओवादी रुपान्तरण अभियान आमजनतामा आशा र भरोसा दिन सफल भएको छ

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अहिले विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको बताएका छन् । धनगढी उपमहानगरपालिका- १६ भादामा आयोजित जनतासँग माओवादी तीन महिने अभियानअन्तर्गत वडाको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले छिमेकी राष्ट्रको भ्रमणका क्रममा नेपाल र नेपाली जनताको पक्षमा विभिन्न विश्व समुदायको ध्यानाकर्षण गरेको बताए । माओवादीको […]

बोली सपार्दै माओवादी, जन प्रदर्शन धम्की नभइ ‘माओवादी रुपान्तरण अभियान’ मात्रै

जन प्रदर्शनका नाममा सडकमा ओर्लिने भनी माओवादी केन्द्रले गरेको घोषणालाई सुधार गर्ने भएको छ ।

माओवादी रुपान्तरण अभियान एक महिना थपिने, पुस १५ गते शक्ति प्रदर्शन

काठमाडौँ – माओवादी केन्द्रले पार्टी सुदृढिकरणका लागि थालेको रुपान्तरण अभियान एक महिनाका लागि थप गर्ने भएको छ। माओवादीले भदौ १६ गतेदेखि तीन महिनाका लागि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु गरेको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार मंसिर १६ गतेसम्म रहेको कार्यक्रम एक महिना थपेर पुस मध्यसम्म पुर्याइने भएको हो। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीहरुको […]

श्रमदान गरेर सडक मर्मत

म्याग्दी, ८ असोज । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको […]

माओवादी रुपान्तरण अभियान : निःशुल्क स्वास्थ्य चेकजाँच

नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत बाँकेमा विभिन्न संगठनात्मक कार्यक्रम गरिनुका साथै माओवादीले विभिन्न सामाजिक कार्यहरु पनि सँगसँगै सञ्चालनमा ल्याएको छ ।

बाढीले बगाएको काठेपुल माओवादी रुपान्तरण अभियानले बनायो

हुम्लामा बाढीले बगाएको काठेपुल माओवादी रुपान्तरण अभियानको टोलीले निर्माण गरेको छ। बाढीले बगाएको सर्केगाड गाउँपालिका– ८ ग्वाले खोलाको काठेपुल अभियानमा खटिएका नेता तथा कार्यकताहरुले श्रमदान गरी बनाएका हुन्। ‘जनतासँग माओवादी विशेष...

जनतासँग माओवादी अभियान : असहाय र दृष्टिविहीनलाई खाद्यान्न वितरण

नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानअन्तर्गत काठमाडौंको बौद्धस्थित टुसालमा अशक्त, असहाय र दृष्टिविहीनलाई राहत वितरण गरिएको छ। हरितालिका तिजका अवसरमा माओवादी सम्वद्ध अखिल नेपाल टे«ड युनियनअन्तर्गतको यातायात मजदुर...