न्युयोर्क दुर्घटनाका मृतक मनोज थापाको शव नेपाल पठाउन २ दिनमा २० हजार डलरको लक्ष्य पूरा

न्युयोर्कमा भएको दुर्घटनामा ज्यान गुमाएका कास्की हेम्जाका ३२ बर्षीय मनोज थापाको शव नेपाल पठाउन गोफण्डमीमा अभियान सुरु गरिएकोमा २ दिनमा २० हजार डलरको लक्ष्य पूरा भएको छ । यो समाचार तयार पार्दासम्म ५५१ जनाले २० हजार ३ सय ४५ डलर सहयोग गरेका छन् । तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । उनको […]

सम्बन्धित सामग्री

अलपत्र नेपाली महिलाको शव नेपाल पठाउदै एनआरएनए कुवेत

दोहा– वैदेशिक रोजगारीमा कुवेत पुगेर मृत्यु भएकी एक नेपाली महिलाको शव स्वदेश पठाइने भएको छ । करिव डेढ महिनादेखि कुवेतमा अलपत्र परेको दाङकी दुर्गी कुमारी खत्रीको शव नेपाल पठाउन लागिएको हो । घरेलु कामदारको रुपमा कुवेत खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै आएकी थिइन। करिव दुई महिना पहिलेदेखि उनको स्वास्थ्यमा […]

क्यालिफोर्नियामा मृत फेला परेका २८ बर्षीय सुरेश बानियाको शव नेपाल पठाउन गोफण्डमी

क्यालिफोर्नियामा मृत फेला परेका २८ बर्षीय सुरेश बानियाको शव नेपाल पठाउन गोफण्डमीमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । उनको शव नेपाल पठाईदिन आफन्तले गरेको आग्रह अनुशार त्यसमा लाग्ने खर्च जुटाउन गोफण्डमी सुरु गरिएको उल्लेख गरिएको छ । ४० हजार डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा अहिलेसम्म झण्डै ३५ सय डलर संकलन भएको जनाइएको छ । […]

निराकार पाण्डेको शव नेपाल ल्याउन ढिलाइ, डकुमेन्ट प्रमाणीकरण हुँदै

काठमाडौँ । कम्बोडियामा भएको आगलागीको घटनामा ज्यान गुमाएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन ढिलाइ भएको छ । शव ल्याउन नेपालबाट आवश्यक डकुमेन्ट कम्बोडिया पुगिसकेपनि त्यहाँको सरकारी पक्षबाट प्रमाणीकरण नहुँदा ढिलाइ भएको हो ।

न्युयोर्क दुर्घटनामा ज्यान गुमाएका ३२ बर्षीय मनोज थापाको शव नेपाल पठाउन गोफण्डमी

न्युयोर्कमा भएको दुर्घटनामा ज्यान गुमाएका कास्की हेम्जाका ३२ बर्षीय मनोज थापाको शव नेपाल पठाउन गोफण्डमीमा अभियान सुरु गरिएको छ । २० हजार डलरको लक्ष्यसहित सुरु गरिएको गोफण्डमी अभियानमा यो समाचार तयार पार्दासम्म २ हजार डलर संकलन भएको छ । तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । उनको शव मेडिकल परीक्षकको कार्यालयमा रहेको […]

२०१६ मा अमेरिका पढ्न आएका प्रदीप थापाको मृत्यु, शव नेपाल पठाउन गोफण्डमी

२०१६ मा अमेरिका पढ्न आएका प्रदीप थापाको बुधबार मृत्यु भएपछि शव नेपाल पठाउन गोफण्डमी सुरु गरिएको छ । परिवारका एक मात्र छोरा प्रदीप कनेक्टिकटको ब्रिजपोर्ट विश्वविद्यालयमा स्नातकोत्तर गर्न अमेरिका आएका थिए। उनी महामारीको सुरुवातदेखि नै मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त थिए र अस्पतालमा एक वर्षभन्दा बढी समय बिताएका थिए। मृत्युको कारण पेन्डिंग रहेको छ भने अधिकारीहरूले […]

ग्रिस दुर्घटना : दुई जनाको शव सरकारी खर्चमा नेपाल पठाइने, अन्यको टुंगो छैन

२० पुस, वार्सिलोना । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर मृत्यु भएका चार नेपालीमध्ये दुई जनाको शव नेपाल पठाउन सरकारले खर्च व्यहोरेको छ । दुर्घटनामा भिमेश्वर नगरपालिका-६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका-४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव नेपाल पठाउने खर्च सरकारले व्यहोरेको हो । उनीहरू श्रम […]

२ बर्ष अगाडि डिभीमा अमेरिका आएका २२ बर्षका सृजनको निधनपछि शव नेपाल पठाउने तयारी

अमेरिकाको विसकन्सिनमा मृत्यु भएका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव नेपाल पठाउने तयारी गरिएको छ । उनको नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको जनाएको छ । विसकन्सिन स्थित नर्थ पिटर्स एभिन्यु फोन्डल्याक बस्दै आएका सृजन कुँवर काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि उपचारका लागि प्रहरी र एम्बुलेन्स आएर […]