अमेरिकाको क्यालिफोर्नियामा घरको किचनमा मृत अवस्थामा भेटिएका धादिङका शंकर परियारको शव नेपाल पठाउन गोफण्डमीमा आर्थिक संकलन सुरु गरिएको छ । एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपलिज अमेरिकन परियार एसोशियसनले आर्थिक सहयोगका लागी अपिल गरेको हो । डिभी मार्फत अमेरिका आएका परियार मे को अन्तिम साता आफू बसेको घरको किचनमा झुन्डिएको अवस्थामा फेला परेका थिए । […]