२०१६ मा अमेरिका पढ्न आएका प्रदीप थापाको बुधबार मृत्यु भएपछि शव नेपाल पठाउन गोफण्डमी सुरु गरिएको छ । परिवारका एक मात्र छोरा प्रदीप कनेक्टिकटको ब्रिजपोर्ट विश्वविद्यालयमा स्नातकोत्तर गर्न अमेरिका आएका थिए। उनी महामारीको सुरुवातदेखि नै मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त थिए र अस्पतालमा एक वर्षभन्दा बढी समय बिताएका थिए। मृत्युको कारण पेन्डिंग रहेको छ भने अधिकारीहरूले […]