स्पानियोलले अग्रता जोगाउन सकेन

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एथलेटिको बिल्बाओले पुनरागमन गोल गर्दै घरेलु मैदानमा रोमाञ्चक जित निकालेर तीन अंक जोड्न सफल भएको हो। तेस्रो मिनेटमा नै भ्रमणकारी टोली स्पानियोलले लिएको अग्रता दुई मिनेटपछि नै तोडिएको थियो।...

सम्बन्धित सामग्री

पेनाल्टी सुटआउटबाट धनगढी फाइनलमा

रोमाञ्चक पहिलो क्वालिफायरमा सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सले निर्धारित, अतिरिक्त समय र पेनाल्टी सुटआउट गरी तीन पटकसम्म अग्रता लिए पनि जोगाउन सकेन। धनगढीले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्‍यो।...

पेनाल्टी सुटआउटबाट धनगढी फाइनलमा

रोमाञ्चक पहिलो क्वालिफायरमा सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सले निर्धारित, अतिरिक्त समय र पेनाल्टी सुटआउट गरी तीन पटकसम्म अग्रता लिए पनि जोगाउन सकेन। धनगढीले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्‍यो।...

एनएसएल : धनगढी र काठमाडौंको बराबरी

काठमाडौं – नेपाल सुपर लिग एनएसएल फुटबलमा धनगढी एफसी र काठमाडौं रेजर्सले १-१ को बराबरी खेलेका छन्।जारी प्रतियोगितामा अपराजित रहेको धनगढीले खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। अहमद हिजाजीले गोल गर्दै धनगढीलाई १५ औं मिनेटमा अग्रता दिलाए पनि धनगढी अन्तिमसम्म टिक्न सकेन । डियाग्ने फालोउले आफ्नै क्षेत्रबाट लामो पास दिएका थिए। त्यसमा काठमाडौंका […]

अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकियो

पूर्व चेल्सी खेलाडी एमर्सन पाल्मेरीले आफ्नो पूर्व क्लब विरुद्ध गोल गरेपछि चेल्सी वेस्टह्याम युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको छ। चेल्सीले मध्यसिजनमा २०० मिलियन खर्च गर्दै नयाँ धमकाको आसा गरेपनि उसले सोचेजस्तो प्रदर्शन भने गर्न सकेन। शनिबार पनि चेल्सीले सुरुवाती अग्रता बनाएको थियो। तर उसले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिनु पर्‍यो। १०७ मिलियन पाउन्डमा आवद्ध भएका […]

चेल्सीले अग्रता जोगाउन सकेन : साउथह्याम्पटनसँग पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा अग्रता जोगाउन नसक्दा चेल्सी साउथह्याम्पटनसँग पराजित भएको छ । साउनह्याम्पटनसँग २–१ गोलले पराजित चेल्सीले यो सिजनमा पहिलो हार बेहोरेको छ । घरेलु टोली साउथह्याम्टनको जितमा रोमियो लाभिया र एडाम आमस्ट्रङले गोल गरे । गएराति भएको खेलको २३ औं मिनेटमा चेल्सीका रहिम स्टर्लिङको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । तर, २८औं मिनेटमा रोमियो लाभियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए । त्यस्तै पहिलो हाफको अन्तिम समयमा एडाम आमस्ट्रङले गोल गरेपछि साउथह्याम्पटन २–१ ले अघ...

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र टोटेनहमले अंक बाँडे

चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा अन्तिम समय इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटनहमसँग अंक बाँडेको छ ।लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले गोल गरे ।खेलसकिएपछि हात मिलाउने क्रममा दुबै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका दिए । यस पछि रेफ्रीले दुबै प्रशिक्षकलाई रातो कार्ड देखाएका थिए । यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ ।

थ्रीस्टार र पुलिसले अंक बाँडे

४ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा थ्रीस्टारले पहिलो हाफमा अग्रता लिए पनि जोगाउन सकेन र दोस्रो हाफमा पुलिसले गोल फर्कायो । खेलको २१औं मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए […]

नेपाल भर्सेज भारतः अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

काठमाडौँ– भारतविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालले १–१ को बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले अञ्जन बिष्टको गोलबाट खेलको ३६ औँ मिनेटमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। खेलको ६० औँ मिनेटमा भारतका अनिरुद्र थापाले बराबरी गोल फर्काएका थिए। खेलमा दर्शकको समेत उपस्थित रहेको थियो। विश्व फुटबल महासंघले तोकेको मापदण्ड पालना गर्दै रंगशालामा दर्शकलाई प्रवेश […]

दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकियो

२६ जेठ, काठमाडौं । सन् २०२२ को कतार विश्वकपको दक्षिण अमेरेकी छनोटमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दुई गोलको अग्रता लिएर पनि कायम राख्न सकेन । कोलम्बियाले इन्जुरी टाइममा गोल गर्दै खेल बराबरी गरेको थियो । खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए […]

दुई पटकको अग्रता जोगाउन नसक्दा फाइनलमा हार्‍यो बार्सिलोना, मेस्सीलाई रेड कार्ड

स्पेनिस सुपर कप अन्तर्गत गएराति भएको फाइनल खेलमा बार्सिलोनालाई हराउँदै एथ्लेटिक बिल्बाओले उपाधि जितेको छ। बलियो बार्सिलोनालाई ३-२ गोलअन्तरले हराउँदै बिल्बाओले उपाधि जितेको हो। बार्सिलोनाले खेलमा दुई पटक अग्रता बनाएर पनि जोगाउन सकेन। खेलको ४० औं मिनेटमा एन्टोनी ग्रिजमनको गोलमा बार्सिलोनाले अग्रता बनायो। तर् त्यस्को दुई मिनेटमै बिल्बाओका ओस्कार डी…