दुई पटकको अग्रता जोगाउन नसक्दा फाइनलमा हार्‍यो बार्सिलोना, मेस्सीलाई रेड कार्ड

स्पेनिस सुपर कप अन्तर्गत गएराति भएको फाइनल खेलमा बार्सिलोनालाई हराउँदै एथ्लेटिक बिल्बाओले उपाधि जितेको छ। बलियो बार्सिलोनालाई ३-२ गोलअन्तरले हराउँदै बिल्बाओले उपाधि जितेको हो। बार्सिलोनाले खेलमा दुई पटक अग्रता बनाएर पनि जोगाउन सकेन। खेलको ४० औं मिनेटमा एन्टोनी ग्रिजमनको गोलमा बार्सिलोनाले अग्रता बनायो। तर् त्यस्को दुई मिनेटमै बिल्बाओका ओस्कार डी…

सम्बन्धित सामग्री

अग्रता जोगाउन नसक्दा ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रमियर लिगमा उपाधि दाबेदार लिभरपुल सिजनको आठौं खेलमा दोस्रो बराबरीको सिकार भएको छ। आइतबार राति भएको खेलमा लिभरपुल  अग्रता जोगाउन नसक्दा ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकियो। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलिले २० औं मिनेटमा सिमन एडिङग्राको गोलमार्फत लिभरपुल विरुद्ध अग्रता बनाएको थियो। तर लिभरपुलले पहिलो हाफमानै अग्रता लियो। मोहम्मद सालहले ४० औं […]

अग्रता जोगाउन नसक्दा मनाङ रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ–मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरीमा रोकिएको छ । मनाङ हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा मनाङका निरन्जन धामीले गोल गर्दा शेर्पाका एबायोमी फकुन्लेले बराबरी गोल फर्काए । खेलको १३औं मिनेटमा निरन्जन धामीको गोलबाट मनाङले १–० को […] The post अग्रता जोगाउन नसक्दा मनाङ रोकियो first appeared on Hamro Khelkud.

अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकियो

सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले नटिङघम फरेस्टसँग अंक बाँड्नुपरेको हो। बेर्नार्डो सिल्भाले खेलको ४१ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।...

अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकियो

सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले नटिङघम फरेस्टसँग अंक बाँड्नुपरेको हो। बेर्नार्डो सिल्भाले खेलको ४१ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।...

अग्रता जोगाउन नसक्दा चेल्सी पराजित

१५ भदौ, काठमाडौं । प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २-१ ले पराजित भएको छ । साउथह्याम्पटनको मैदानमा चेल्सीले पहिले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सिजनको पहिलो हार बेहोर्नु पर्‍यो । खेलको २३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, अग्रता लामो समय टिकेन । २८औं […]

अग्रता जोगाउन नसक्दा मिलान रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्षस्थानमा रहेको एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा उडिनेससँग १–१ गोलको बराबरी खेलेको हो । मिलानोमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका राफयल लियोले गोल गर्दा उडिनेसका लेनोमा युडोगीले बराबरी गोल फर्काए । खेलको २९औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता […]

पुलिस र संकटा अग्रता जोगाउन असफल

पहिलो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ।...

अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । युभेन्ट्सले घरेलु टोली भेनेजियासँग १–१ गोलको बराबरी खेलेको हो । भेनेजियामा शनिबार राति भएको खेलमा युभेन्ट्सका लागि अल्भारो मोराटाले गोल गर्दा घरेलु टोलीका माटिया एरामुले बराबरी गोल फर्काए ।खेलको ३२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले १–० को अग्रता लियो । […]

अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । युभेन्ट्सले घरेलु टोली भेनेजियासँग १–१ गोलको बराबरी खेलेको हो । भेनेजियामा शनिबार राति भएको खेलमा युभेन्ट्सका लागि अल्भारो मोराटाले गोल गर्दा घरेलु टोलीका माटिया एरामुले बराबरी गोल फर्काए ।खेलको ३२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले १–० को अग्रता लियो । […]

अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौँ– एएफसी महिला एसियन कप– २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो । नेपालले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो । नेपालको लागि विमला चौधरीले गोल गरिन् […]