एनएसएल : धनगढी र काठमाडौंको बराबरी

काठमाडौं – नेपाल सुपर लिग एनएसएल फुटबलमा धनगढी एफसी र काठमाडौं रेजर्सले १-१ को बराबरी खेलेका छन्।जारी प्रतियोगितामा अपराजित रहेको धनगढीले खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। अहमद हिजाजीले गोल गर्दै धनगढीलाई १५ औं मिनेटमा अग्रता दिलाए पनि धनगढी अन्तिमसम्म टिक्न सकेन । डियाग्ने फालोउले आफ्नै क्षेत्रबाट लामो पास दिएका थिए। त्यसमा काठमाडौंका […]

सम्बन्धित सामग्री

एनएसएल २०२३ : पोखरा र धनगढी आज पहिलो क्वालिफायरमा भिड्दै

९ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज देखि प्लेअफ चरणका खेलहरु हुँदैछन् । त्यो भनेको नकआउट खेल हुनेछ । ९ टोली सहभागी एनएसएलमा लिग चरणका ३६ खेल सकिएपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाएका थिए । त्यसमा पहिलो शीर्ष स्थानमा रहेको पोखरा थण्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच आज पहिलो क्वालिफायर […]

धनगढी एफसीको मिडफिल्डरमा ओमप्रकाश अनुबन्धित

धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)का लागि कैलालीका प्रतिभावान युवा मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्धित गरेको छ। चौधरी प्लानिङ ब्वाइजलाई यस वर्ष ‘सी’ डिभिजनबाट ‘बी’ डिभिजनमा उकाल्न महत्वपूर्ण भूमिका खेलेका प्रतिभावान...

राई धनगढी एफसीको मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सुदूरपश्चिमको एक्लो फ्रेन्चाइज फुटबल टिम धनगढी एफसीले युगलकिशोर राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिएको छ । क्लबले शुक्रबाबर विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकमा राईलाई नियुक्त गरेको जनाएको छ । एनएसएल–२०२१ मा भएको पहिलो एनएसएलमा पनि धनगढी एफसीमा राई प्रशिक्षक थिए । गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको […] The post राई धनगढी एफसीको मुख्य प्रशिक्षक first appeared on हाम्रो खेलकुद.

धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको लागि धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने भएको छ । धनगढी एफसीले विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम क्षेत्रका प्रतिभावान खेलाडीलाई आवद्ध गराउने उदेश्यसहित क्लबले २५ फागुनमा ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेको छ । ट्यालेन्ट हन्ट धनगढी बोराडाँडीस्थित फाप्ला मैदानमा हुनेछ । सहभागिताका लागि […]

एनएसएल अक्सन : धेरै खर्च गर्नेमा धनगढी, कम गर्ने इलाम

फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको लागि शुक्रबार सम्पन्न अक्सनमा धनगढी एफसी सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ । यस्तै एनएसलको नयाँ टिम स्पोर्टिङ इलाम डिमेची सबैभन्दा कम खर्च गर्ने टिम बनेको छ ।

एनएसएल : धनगढीको प्रशिक्षकमा राई, गोलकिपरमा बस्नेत

१९ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको लागि मुख्य प्रशिक्षकमा युगलकिशोर राईलाई नै अनुबन्ध गरेको छ । गो ड्रिमर्सका स्वामित्वमा रहेको धनगढी एफसीले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकमा युगल र गोलकिपिङ प्रशिक्षक मीन बस्नेतलाई निरन्तरता दिएको जनाएको हो । धनगढीले बुधबार नै मार्की प्लेयरमा विशाल राईलाई […]

एनएसएल : चितवनलाई ३–० ले हराउँदै धनगढी शीर्ष स्थानमा

१८ वैशाख काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनलाई हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनमाथि शानदार जित हात पारेपछि धनगढी ४ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । धनगढीले […]

एनएसएल :  ललितपुर र धनगढीले अंक बाँडे

१६ वैशाख, काठमाडौं । धनगढी एफसी र ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा धनगढी र ललितपुरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै गोल दोस्रो हाफमा भएको खेलमा धनगढीका लागि नाइजेरियन खेलाडी ओलावाले आफिजले गोल गरे भने ललितपुरका लागि […]

एनएसएल: काठमाडौंलाई धनगढीको चुनौती

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन्। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी साँझ साढे ५ बजे प्रतिस्पर्धामा उत्रने छन्। प्रतियोगिताको उद्घाटन खेल ललितपुर सिटी एफसीमाथि जित निकालेको काठमाडौं लगातार दोस्रो जितको खोजिमा मैदान उत्रने…

एनएसएल : धनगढी एफसीको 'आइकोनिक प्लेयर' मा किरण चेम्जोङ

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले आइकोनिक प्लेयर र मुख्य प्रशिक्षक घोषणा गरेको छ। धनगढीले नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका किरण कुमार लिम्बु (चेम्जोङ) लाई आइकोनिक प्लेयरका रुपमा भित्र्याएको हो। त्यस्तै प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय टोलीका सदस्य समेत रहिसकेका ३७ वर्षे युगल किशोर राईलाई भित्र्याएको…