रोमाञ्चक पहिलो क्वालिफायरमा सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सले निर्धारित, अतिरिक्त समय र पेनाल्टी सुटआउट गरी तीन पटकसम्म अग्रता लिए पनि जोगाउन सकेन। धनगढीले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्यो।...
क्वालिफायर–१ अन्तर्गत पोखरा थन्डर्स र धनगढी एफसीबीचको खेल ऐतिहासिक बन्यो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि खेलको नतिजा नआउँदा खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
दुई पटक पछाडि परेको धनगढी एफसी सोमबार पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएर दोस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । एनएसएलको इतिहासमै यो पहिलो पेनाल्टी सुटआउट हो । धनगढी लगातार दोस्रो पटक उपाधि भिडन्त गर्दै छ । पछिल्लो संस्करणमा धनगढी फाइनलमा काठमाडौँ रेजर्ससँग निराश बनेको थियो ।
रोमाञ्चक पहिलो क्वालिफायरमा सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सले निर्धारित, अतिरिक्त समय र पेनाल्टी सुटआउट गरी तीन पटकसम्म अग्रता लिए पनि जोगाउन सकेन। धनगढीले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्यो।...
कैलाली- मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो । खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा मनाङले बाजी मार्यो । […]
‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो । खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा मनाङले बाजी मार्यो । पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे । हिमालयनका उलिच सिवे र
कैलालीः मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो।
खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्यो। पेनाल्टीमा मनाङका अञ्जन…
काठमाण्डाै - न्युरोड टिम एनआरटी, पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
धनगढी रङ्गशालामा आज वाग्मती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा वाग्मतीका अमूल श्रेष्ठ, विजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे भने एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे । यस जितसँगै वाग्मती क्वाटर फाइनलमा पुगेको छ ।
पेनाल्टी सुटआउटमा ललितपुर महानगरपालिकालाई हराउँदै धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ । सातादोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढी विजेता बनेको हो । पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै धनगढीले निर्धारित ९० मिनेटको खेल ३–३ […]
काठमाडौं : पेनाल्टी सुटआउटमा ललितपुर महानगरपालिकालाई हराउँदै धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ।सातादोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै धनगढी विजेता बनेको हो।पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै धनगढीले निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकेर पेनाल्टीमा भाग्यमानी ठहरिएको हो। पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल