बार्सिलोना लगातार तेस्रोपटक घरेलु मैदानमा पराजित

काठमाडौं । बार्सिलोना घरेलु मैदान आश्चर्यजनक रूपमा लगातार तेस्रोपटक पराजित भएपछि रियाल मड्रिडको उपाधि यात्रा अझ सहज बनेको छ । बार्सिलोना आइतबार राति स्पेनिस लिग ला लिगा फुटबलमा रायो भायोकानोसँग १–० ले पराजित भएको हो । बार्सिलोना सबैखाले प्रतियोगितामा गरी घरेलु मैदानमा लगातार तीन खेलमा पराजित भएको यो तेस्रोपटक हो ।...

सम्बन्धित सामग्री

यूईएफए च्याम्पियन्स लिग : बार्सिलोना पराजित, लिभरपुल र इन्टर मिलानको जित

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई हराउँदै जर्मन क्लब बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ । बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो । बायर्नको जितमा लुकास हर्नान्डेज र लिरोए सानले गोल गरे । जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अङ्क जोडेर शीर्षस्थानमा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पहिलो जित निकालेको छ । उसले चेक क्लब भिक्टोरिया प्लेजेनलाई २–० ले हरायो । इन्टरको जितमा इडेन जेको र ड...

बायर्न र बार्सिलोना खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज मंगलबार जर्मन क्लब बायर्न म्युनिखले घरेलु मैदानमा क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे म्युनिखस्थित एलिएन्ज एरिनामा हुनेछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । घरेलु मैदानमा बायर्न यो सिजनमा लयमा रहेको बार्सिलोनालाई हराउँदै समूह ‘सी’ मा लगातार दोस्रो जितको लक्ष्यमा […]

बार्सिलोना ला लिगाको दोस्रो स्थानमा

१९ वैशाख, काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति मालोर्कालाई २-१ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोनाले घरेलु मैदानमा लगातार तीन हारेको शृङ्खला अन्त्य गरेको छ । यो जितसँगै बार्सिलोना ला लिगाको अंकतालिकामा पनि दोस्रो स्थानमा उक्लेको छ । यस सिजन रियल मड्रिडले चार खेल नै उपाधि पक्का गरिसकेको छ । घरेलु […]

घरेलु मैदानमा बार्सिलोनाको लगातार तेस्रो हार

१२ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा रायो भालेकानोसँग अप्रत्यासित रुपमा पराजित भएपछि बार्सिलोनाले पहिलो पटक एकै सिजन घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको छ । ला लिगामा आइतबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानसोसँग १-० ले पराजित भयो । अल्भारो गार्सियाले खेलको सातौ मिनेटमा गरेको गोल नै राभोको जितमा निर्णायक बन्यो । घरेलु मैदानमा […]

घरेलु मैदानमा पराजित हुँदै बार्सिलोना युरोपा लिगबाट बाहिरियो

आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन ।जर्मन प्रतिद्धन्द्धी फान्कफुर्टसंग क्याटलान क्लब समग्रमा ४-३ अन्तरले पराजित भयो ।पहिलो लेगमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । खेलको अन्तिम समय १० खेलाडीमा सिमित भएको  फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोना

गेटाफेलाई पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

२८ चैत, काठमाडौं । लुक डे जोङले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा गेटाफेलाई ३-२ ले पराजित गरेको छ । लिगमा लगातार सातौं जित निकालेको बार्सिलोना अंकतालिकामा दोस्रो स्थानमा समेत उक्लेको छ । लेभान्टेको घरेलु मैदानमा बार्सिलोना सुरुमा पछि परेपनि पुनरागमन गरेको थियो । पहिलो हाफको खेल गोलरहित बराबरीमा […]

बार्सिलोना च्याम्पियन्स लिगबाट आउट, युरोपा लिग खेल्ने

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । सन् २००३-०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो ।नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्ने थियो । तर, उता पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २-० ले हरायो । योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको छ ।खेलको

बार्सिलोना रोकियो, बायर्नको पाँचौ जित

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘ई’ को खेलमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग निराशजनक बराबरी खेल्दा जर्मन क्लब बायर्न म्युनिखले लगातार पाँचौ जित निकालेको छ । बल पोसेसन राख्दै बेन्फिकालाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा बायर्नले बेन्फिकासँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो । क्याम्प नोउमा मंगलबार राति भएको खेलको […]

च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार हार, बार्यन अपराजित

काठमाडौं :  रोबर्ट लेवान्डोवस्कीको दुई गोलमा बायर्न म्युनिखले च्याम्पियन्स लिगमा डिनामो किभमाथि एकपक्षीय जित निकाल्यो।सोही समुहमा बार्सिलोना भने लगातार दोस्रो हारको सिकार भयो। म्युनिखले किभमाथि ५-० को रवाफिलो जित निकाल्दा बार्सिलोना भने बेनिफिकासँग ३-० ले पराजित भयो।पोल्यान्डका फरवार्ड लेवान्डोवस्कीले म्युनिखको घरेलु मैदान एलियान्ज एरिनाको मैदानमा १२औं मिनेटमा पेनाल्टीमार्फत खेलमा अग्रता दिलाए। त्यसको १५ मिनेटपछि उनले दोस्रो गोल गरेका थिए।पहिलो हाफमा दुई गोलको अग्रता लिएको जर्मन महारथी

च्याम्पियन्स लिग : बार्सिलोना बेनफिकासँग पराजित

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन लिग २०२१-२२ खराब प्रदर्शनको सिलसिला कायम राख्दा लगातार दोस्रो हार बेहोरेको छ । समूह ई अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगिज क्लब नफिकासँग बार्सिलोना ३-० ले पराजित भएको हो । वेनफिकालाई घरेलु मैदानमा शानदार जित दिलाउन डार्विन नुनेजले दुई तथा राफा शिल्भाले एक गोल गरे । खेलको तेस्रो […]