बार्सिलोना ला लिगाको दोस्रो स्थानमा

१९ वैशाख, काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति मालोर्कालाई २-१ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोनाले घरेलु मैदानमा लगातार तीन हारेको शृङ्खला अन्त्य गरेको छ । यो जितसँगै बार्सिलोना ला लिगाको अंकतालिकामा पनि दोस्रो स्थानमा उक्लेको छ । यस सिजन रियल मड्रिडले चार खेल नै उपाधि पक्का गरिसकेको छ । घरेलु […]

सम्बन्धित सामग्री

ला लिगा : रियललाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित इल्चेलाई ३–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा अर्को एक गोल मेम्फिस डिपेले गरे। १४ औं मिनेटमा नै गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो।१० खेलाडीमा सिमित इल्चेविरुद्व खेलमा दबाब बनाएको बार्सिलोनाले ३४ औं मिनेटमा लेवान्डोस्कीको गोलमार्फत खेलमा अग्रता लियो। पहिलो हाफमा नै अग्रता दोब

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।यस जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा काडिज अंक विहीन रहदै पुछारमा रहेको छ ।

ला लिगा : बार्सिलोनाको पहिलो जित

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ।गएराति राति भएको खेलमा रियल सोसिडाडलाई ४–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले सिजनको पहिलो जित निकालेको हो। बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए। यस जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ। बार्सिलोना पाँचौं स्थानमा रहेको छ। सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा रहेको छ।गएराति नै भएको अन्य खेलेमा एट्लेटिको मड्रिड भिल्लारियलसँग २&nd

बार्सिलोना दोस्रो स्थानमा उक्लियो

काठमाडौँ – आरसीडी मालोर्कालाई २-१ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको जितमा मेम्फिस डिपाए र कप्तान सर्जियो बुस्केटले एक एक गोल गरे । मालोर्काको लागि एन्थोनियोले सान्त्वना गोल गरे । जितपछी सिजनको सुरुआत खराब प्रदर्शनबाट सुरु गरेको बार्सिलोना दोस्रो स्थानमा रहेको […]

पेड्रीको निर्णायक गोलमा बार्सिलोना दोस्रो स्थानमा उक्लियो

युवा खेलाडी पेड्रीको निर्णायक गोलमा सेभियालाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

ला लिगा : बार्सिलोना तेस्रो स्थानमा उक्लिदा एट्लेटिको पछ्याउँदै

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ।आइतबार राति भएको खेलमा इल्चेमाथि २-१ को जित निकाल्दै बार्सिलोना जारी सिजन पहिलो पटक तेस्रो स्थानमा उक्लियो। त्यस्तै आइतबारनै भएको खेलमा एट्लेटिकोले पनि रियल बेटीसलाई ३-१ ले पराजित गर्दै बार्सिलोनालाई पछ्याइरहेको छ। दुबैको समान ४८ अंक रहेको छ।जारी सिजनको सुरुवाती खराव लयलाई बिर्सिदै बार्सिलोनाले पछिल्लो समय सम्हालिएर प्रदर्शन गरिरहेको छ।  बार्सिलोना १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो। बार

ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं :  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ।गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो। खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न सकेनन्।बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ। तेस्रो स्थानमा रहेको तर एक खेल कम खेलेको रियल मड्रिडको ७४ अंक छ।  दुई टिमले बराबरी खेल्दा यसको फाइदा रियल मड्रिडलाई पुगेको छ।

ला लिगा : भालाडोलिडसँग सहज जितको खोजीमा बार्सिलोना

काठमाडाैं : स्पेनिस ला लिगा फुटबलमा आज राति उपाधि दाबेदार बार्सिलोनाले भालाडोलिडसँग प्रतिस्पर्धा गर्दै छ।राति पौने १ बजे घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा बार्सिलोना सहज जितको खोजीमा हुनेछ।भालाडोलिडलाई पराजित गर्न सके बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लनेछ। दोस्रो स्थानका लागि बार्सिलोना र रियल मड्रिडबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।जारी लिगमा रियलको ६३ अंक छ भने बार्सिलोनाको ६२ अंक छ।बार्सिलोनाले आफ्नो पछिल्लो पाँच खेलमा सबैमा जित निकालेको छ। बार्सिलोनाविरुद्ध मैदान उत्रन लागेक

स्पेनिस ला लिगा : बार्सिलोना सेभिल्ला भिड्दै

स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले सेभिल्लाको सामना गर्दैछ। खेल सेभिल्लाको घरेलु मैदानमा राति ९ बजे सुरु हुनेछ।सेभिल्लाविरुद्ध जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा रहेको आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ। कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभिल्लालाई २-० ले नतिजा सुम्पिएको बार्सिलोनालाई आज जित निकाल्न सहज छैन।५० अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ। आजको खेलमा जित निकाल्न सके रियल मड्रिडलाई १ अंकले पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लनेछ।४