पहिरोको जोखिममा रहेका ६४ परिवारलाई स्थानान्तरण गर्ने तयारी

पहिरोको उच्च जोखिममा रहेका परिवारलाई एकीकृत बस्तीमा सुरक्षित स्थानान्तरणको अवधारणा ल्याएको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले निर्माण पूरा नभएको स्थानीय रंगशालामा अस्थायी एकीकृत बस्ती केन्द्र बनाउने भएको छ।...

सम्बन्धित सामग्री

पहिरोको जोखिममा रहेका ३४ घरपरिवार स्थानान्तरण

जुम्ला : मुगुमा पहिरोको जोखिममा रहेका ३४ घरपरिवारलाई स्थानान्तरण गरिएको छ। मुगु जिल्लाको छायानाथ रारा नगरपालिका १२ लुम्सा गाउँका बाढी र पहिरोको जोखिमका रहेका बस्ती स्थानान्तरण गरिएको हो।पहिरोले भत्किएका घर सरकारले निर्माण गरी स्थानान्तरण गरिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना जुम्लाले ती ३४ घर निर्माण गरी बस्ती सारिएको भवन निर्माण आयोजनाका जुम्लाका सबइन्जिनियर चन्द्रबहादुर खड्काले बताए।उनका अनुसार छायानाथ रारा नगरपालिका वडा नम्बर १२ लुम्सामा बाढीपहिरोका कारण विस्थापित परिवारलाई कार्मारोङ गाउँ

पहिरोको जोखिममा रहेका ३४ घर परिवारलाई अन्तै सारियो

बाढी र पहिरोका कारण विस्थापित भएका मुगुको छायाँनाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका परिवारलाई सरकारले स्थानान्तरण गरेको छ।...

चट्टानी पहिरोको जोखिममा छाप्राक गाउँ

स्याङ्जा । स्याङ्जाको वालिङ–२ मा अवस्थित ‘छाप्राक’ गाउँ चट्टानी पहिरोको जोखिममा छ । उच्च जोखिममा रहेका १७ परिवारले आफूहरूलाई स्थानान्तरण गरिदिन माग गर्दै वडा कार्यालयमा निवेदनसमेत दिएका छन् । यो दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो । गाउँमाथि चट्टानै चट्टानको राते पहरो छ । यही पहराका कारण छाप्राक गाउँ जोखिममा छ । गाउँलेको एउटै […] The post चट्टानी पहिरोको जोखिममा छाप्राक गाउँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पहिरो प्रभावित ६४ परिवारलाई गाउँपालिकाले अस्थायी संरचना बनाइदिने

असार पहिलो साता गएको पहिरोको जोखिममा रहेका ६४ परिवारलाई मैवाखोला गाउँपालिकाले स्थानान्तरण गर्ने भएको छ । पहिरोको जोखिममा रहेका ओदकका परिवारले स्थानान्तरणका लागि निवेदन दिएपछि गाउँपालिकाले साउन ७ गते आइतबारदेखि अस्थायी संरचना निर्माणको काम सुरु गर्ने भएको हो ।

डोटीको सायल गाउँपालिकाका ५ सय ८४ घर पहिराेको उच्च जोखिममा

डोटी - डोटीको सायल गाउँपालिकामा बाढी पहिराेका कारण ५ सयभन्दा धेरै घर उच्च जोखिममा परेका छन् । यो गाउँपालिकाको वडा नं १, २, ४, ५ र ६ मा रहेका ५ सय ८४ घर पहिरोको जोखिममा रहेका गाउँपालिकाका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो । गएको वर्षको असोज, कात्तिक महिनामा परेको अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो खसेको थियो । पहिरोमा परेर त्यतिबेला ६ जनाको ज्यान गएको थियो । तर, पहिरोका कारण जोखिममा रहेका ती बस्ती अहिलेसम्म स्थानान्तरण गरिएको छैन । गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नं. ४ मा रहेका भ...

पहिरो जोखिमका बस्ती स्थानान्तरण गर्न पात्लेखेतबासीको माग

पहिरो उच्च जोखिममा रहेको बेनी नगरपालिका–१० पात्लेखेतबासीले नगरपालिकालाई बस्ती स्थानान्तरण गर्न माग गरेका छन् । मंगलबार सार्वजनिक सुनुवाइ कार्यक्रममा पात्लेखेतका बासिन्दाहरूले बान्द्रे पहिरोको जोखिममा रहेको बस्ती स्थानान्तरण गर्न माग गरेका हुन् ।बेनी नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाइमा पात्लेखेतबासीले पहिरोसँंगै लिफ्ट खानेपानी आयोजनालाई पूर्ण सञ्चालन, गलेश्वर–काउलेगौंडा–पात्लेखेत सडकको स्तरोन्नति, नेपानेमा विद्यालय पुनःसञ्चालन, नेपाने जोड्ने सडक मर्मत, खलखर्कको […]

बाढी पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण हुने

न्युज अफ नेपाल, पर्वत । पर्वत जिल्ला भित्र बर्खायाममा पहिरो र बाढीको जोखिममा पर्न सक्ने बस्तीलाई स्थानान्तरण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका पाँचओटा बस्ती स्थानान्तरणका लागि माग गर्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिश गरेको हो । स्थानान्तरण गर्नुपर्ने बस्तीमा कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी बस्ती, […]

मालिकाका २० बस्ती स्थानान्तरण गर्न सिफारिस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ

पहिरोको जोखिममा रहेको ताप्लेजुङ मैवाखोलाको बस्ती स्थानान्तरण हुने

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित पहिरोको जोखिममा रहेको ओदक बस्तीलाई स्थानान्तरण गरिने भएको छ। मैवाखोला गाउँपालिका–४ साँघुको ओदक बस्तीका ६४ घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिने भएको हो।

पहिरोको जोखिमका बस्ती स्थानान्तरण गर्न सुझाव

लमजुङ । पहिरोको जोखिममा रहेका लमजुङका पाँच बस्तीलाई स्थानान्तरण गर्न विज्ञहरुले सुझाव दिएका छन् । राष्ट्रिय