युनिलिभर नेपालले प्रतिकित्ता १,५८० रुपैयाँ लाभांश दिने

२९ असोज, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । २६ असोज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले २६ मंसिरमा साधारणसभा आह्वान […]

सम्बन्धित सामग्री

युनिलिभर नेपालले नगद लाभांश दिने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा प्रतिकित्ता एक हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने...

के हो ब्लु चिप शेयर ? [अर्काइभबाट]

कात्तिक १९, काठमाडौं । लामो समयदेखि नाफा कमाउँदै आएका तथा लगानीकर्ताहरुलाई उच्च लाभांश प्रदान गर्दै आएको कम्पनीको शेयरलाई ब्लु चिप शेयर भनिन्छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार यस्ता कम्पनी लगानीकर्ताप्रति तुलनात्मक रुपमा बढी जवाफदेही हुन्छन् । सामान्य अर्थमा ती कम्पनीहरु लगानीकर्ताको विश्वास जितेका हुन्छन् अनि पारदर्शी, जिम्मेवारीको स्पष्ट विभाजन, प्रतिफलको न्यायोचित वितरण संस्थागत सुशासनमा पनि अगाडि हुन्छन् । यस्ता कम्पनीको शेयरहरुको बजार मूल्य प्रायः बढिरहेको हुन्छ । समयअनुसार आफुलाई अगाडि बढाउन नसक्ने कम्पनीहरु कुनैबेला ब्लु चिप कम्पनीको रुपमा स्थापित भएपनि समयसँगै टाट पल्टेका उदाहरण पनि रहेका छन् । कम्पनीको प्रगतिलाई सो कम्पनीमा व्यवस्थापनमा कस्ता व्यक्तिहरुको संलग्नता रहेको छ भन्ने कुराले ठूलो भुमिका खेल्ने गर्दछ ।  संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, शेयरधनीको विश्वास जितेका र व्यवस्थापन पक्ष राम्रो भएका कम्पनीहरुको शेयरलाई ब्लु चिप शेयरको रुपमा चिनिन्छ। कुनै समयमा ब्लु चिप मानिने कम्पनीहरुको शेयर पनि समयक्रमसँगै सामान्य कम्पनीहरु जस्तै बन्न पनि सक्दछ । खासगरी दोश्रो बजारमा ब्लु चिप कम्पनीको शेयर मूल्य महंगो हुने गर्दछ ।  नेपालमा युनिलिभर नेपाल लिमिटेड, नविल बैङ्क, बोटलर्स नेपाल, नेपाल लाईफ इन्स्योरेन्सलगायतका कम्पनीको शेयरलाई ब्लु चिप शेयरको रुपमा लिने गरिन्छ ।  सामान्यतया नेपालको हकमा कम्पनीको बजारमा उच्च छवि  भएका तथा हकप्रदमा भन्दा बोनसमा वितरणलाई प्राथमिकता दिने कम्पनीलाई ब्लु चिप कम्पनीको रुपमा चित्रण गर्ने गरिन्छ ।

के हो ब्लु चिप शेयर ? [शेयर शिक्षा]

असार १२, काठमाडौं । लामो समयदेखि नाफा कमाउँदै आएका तथा लगानीकर्ताहरुलाई उच्च लाभांश प्रदान गर्दै आएको कम्पनीको शेयरलाई ब्लु चिप शेयर भनिन्छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार यस्ता कम्पनी लगानीकर्ताप्रति तुलनात्मक रुपमा बढी जवाफदेही हुन्छन् । सामान्य अर्थमा ती कम्पनीहरु लगानीकर्ताको विश्वास जितेका हुन्छन् अनि पारदर्शी, जिम्मेवारीको स्पष्ट विभाजन, प्रतिफलको न्यायोचित वितरण संस्थागत सुशासनमा पनि अगाडि हुन्छन् । यस्ता कम्पनीको शेयरहरुको बजार मूल्य प्रायः बढिरहेको हुन्छ । समयअनुसार आफुलाई अगाडि बढाउन नसक्ने कम्पनीहरु कुनैबेला ब्लु चिप कम्पनीको रुपमा स्थापित भएपनि समयसँगै टाट पल्टेका उदाहरण पनि रहेका छन् । कम्पनीको प्रगतिलाई सो कम्पनीमा व्यवस्थापनमा कस्ता व्यक्तिहरुको संलग्नता रहेको छ भन्ने कुराले ठूलो भुमिका खेल्ने गर्दछ । संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, शेयरधनीको विश्वास जितेका र व्यवस्थापन पक्ष राम्रो भएका कम्पनीहरुको शेयरलाई ब्लु चिप शेयरको रुपमा चिनिन्छ। कुनै समयमा ब्लु चिप मानिने कम्पनीहरुको शेयर पनि समयक्रमसँगै सामान्य कम्पनीहरु जस्तै बन्न पनि सक्दछ । खासगरी दोश्रो बजारमा ब्लु चिप कम्पनीको शेयर मूल्य महंगो हुने गर्दछ ।  नेपालमा युनिलिभर नेपाल लिमिटेड, नविल बैङ्क, बोटलर्स नेपाल, नेपाल लाईफ इन्स्योरेन्सलगायतका कम्पनीको शेयरलाई ब्लु चिप शेयरको रुपमा लिने गरिन्छ ।  सामान्यतया नेपालको हकमा कम्पनीको बजारमा उच्च छवि  भएका तथा हकप्रदमा भन्दा बोनसमा वितरणलाई प्राथमिकता दिने कम्पनीलाई ब्लु चिप कम्पनीको रुपमा चित्रण गर्ने गरिन्छ ।

युनिलिभर नेपालको नाफा १३ प्रतिशतले बढ्यो, प्रतिकित्ता ११ सय लाभांश दिने

युनिलिभर नेपालको सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेको छ। यस अवधिमा कम्पनीको मुनाफा १३ प्रतिशतले बढेको छ। कम्पनीले यो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड आर्जन गरेको छ भने ९६ करोड ५० लाख खुद मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो आवको तुलनामा १३ प्रतिशत बढी हो। युनिलिभर नेपाल तीव्र खपत हुने वस्तु…