युनिलिभर नेपालको नाफा १३ प्रतिशतले बढ्यो, प्रतिकित्ता ११ सय लाभांश दिने

युनिलिभर नेपालको सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेको छ। यस अवधिमा कम्पनीको मुनाफा १३ प्रतिशतले बढेको छ। कम्पनीले यो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड आर्जन गरेको छ भने ९६ करोड ५० लाख खुद मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो आवको तुलनामा १३ प्रतिशत बढी हो। युनिलिभर नेपाल तीव्र खपत हुने वस्तु…

सम्बन्धित सामग्री

निफ्राले ४.२१ प्रतिशत लाभांश दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ४.२१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा संचित नाफाबाट सो बराबरको नगद लाभांश दिने भएको हो ।बैंक संचालक समिति बैठकले सेयरधनीलाई सो बराबरको नगद लाभांश दिने निर्णय गरेको छ । संचालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र निफ्राको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । निफ्राले दिन लागेको यो नगद लाभांशबाट नै कर काटिनेछ ।

सगरमाथा इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने

सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनी सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बिमा समितिले पनि स्वीकृति गरिसकेको छ । अब यो प्रस्ताव २८ वैशाखमा […]

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश दिने

हिमालयन डिस्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई सतप्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको नाफाबाट लगानीकर्तालाई शतप्रतिशत लाभांश दिने भएको हो ।कम्पनीले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्न कम्पनीले २८ पुसमा २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।साधारणसभाका लागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने बताएको छ । यसको अर्थ पुस १५

सिभिल बैंकले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने

सिभिल बैंकले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत  नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

आरएमडीसी लघुवित्तले२५ प्रतिशत लाभांश दिने

आरएमडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागिसमेत गरी ५ प्रतिशत नगद लाभांश वितरण […]

सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...

आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांश दिने

३१ असोज, काठमाडौं । आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । दशैंको बिचमा बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको मूनाबाट शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीका अनुसार १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ । बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता […]

निफ्राको ८.५ प्रतिशत लाभांश दिने प्रस्ताव

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ८.५ प्रतिशत लाभांश दिने भएको छ। हात खाली नहुनेगरी सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको निफ्राले पहिलो पटक लाभांश घोषणा गरेको हो ।