किसानलाई माया र सम्मान गर्नुपर्छ : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने बताएका छन् । आइतबार नेपाल कृषि मेसिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताए ।उनले किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेको गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए । उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताए । मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्

सम्बन्धित सामग्री

राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छन् । काठमाडौंमा बिहीबार नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताएकी हुन् ।

राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छन् । काठमाडौंमा बिहीबार नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताएकी हुन् ।

स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । रेडियो नेपालमा बुधबार आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयमा स्रष्टासँग भएको छलफलमा मन्त्री शर्माले राज्यले स्रष्टाको सम्मान गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “गीतसङ्गीतको प्रवद्र्धनका साथै सूचना र मनोरञ्जनको क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण छ, अब रेडियो नेपालले सञ्चार …

विकास निर्माणमा सबै दलको सहकार्य जरुरी: मन्त्री शर्मा

दाङ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताएकी छन्। साेमबार नारायणपुर उद्योग वाणिज्य सङ्घ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले विकास निर्माण कुनै दल विशेषको नहुने भन्दै त्यसका लागि स्थानीय तहसँगको सहकार्य आवश्यक रहेको बताइन्। गृह जिल्ला दाङ आएकी मन्त्री शर्माको स्वागत तथा सम्मानका लागि आज […]

गोर्खालीको सम्मानमा सबैले सकारात्मक भूमिका खेलौँ : मन्त्री शर्मा

गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गोर्खालीहरुको वीरगाथाको सम्मान कायम राख्नका लागि सरकार र नागरिक सवैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नु पर्ने बताएका छन् । बुधबार स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकामा निर्माणाधिन गोर्खा स्मारक स्थलको अवलोकन गर्दै मन्त्रीले शर्माले गोर्खाली सैनिकको इतिहासलाई लिपिबद्ध गरी विश्व बजारमा बिक्रीगर्दा मुलुकको अर्थतन्त्रलाई समेत टेवापुग्ने बताए । मन्त्री शर्माले सवै नेपाली जुटेर सकारात्मक काम गरेको अवस्थामा

प्रदेश २ का जनताप्रति बफादार भई काम गर्ने प्रण गरेको छु : मन्त्री शर्मा

वीरगंज : प्रदेश २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले २० वर्षपछि पर्सा जिल्लाले मन्त्री पाएको बताएका छन्। वीरगंजमा आयोजित सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्। प्रदेशसभा सदस्य भएको तीन वर्ष पश्चात राजनीतिक उतारचढावका बीच आफूले उर्जा तथा खानेपानी मन्त्री बन्दा यो सम्पूर्ण पर्साका कांग्रेसीको लागि खुशीको कुरा भएको…

उत्पादनको आधारमा कृषकलाई प्रोत्साहन गरिने छ: मन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसानलाई अव उत्पादनको आधारमा प्रोत्साहन रकम वितरण गरिने बत्ताउनु भएको छ । साथै किसानलाई उनीहरूको घरबारीमै गएर सम्मान गरिने पनि मन्त्री शर्माले बताउनु भएको छ ।

सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुन्छौँ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुनिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री शर्माले वर्तमान सरकार बढीभन्दा बढी सहमतिकै आधारमा काम गर्न खोजेकाले राष्ट्रपति सहमतिकै आधारमा टुङ्गो लाग्ने बताउनुभएको हो ।